Wednesday, October 29, 2025

हाम्रो आशिष्

Hamro ashish radio

रवि लामिछानेको आक्रोश : संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।...

प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री...

महिला संघमा विवाद चुलियो, आफू पक्षीय १२ जिल्ला अध्यक्ष हटाएपछि संस्थापनइतर आक्रोशित

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलिएको छ । महिला संघको अध्यक्ष उषा राउत...

पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने

१९ साउन, काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास...

काठमाडौं केन्द्रित आन्दोलन गर्ने गौर हत्याकाण्डा पीडितहरुको चेतावनी

१८ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्दि्रत बनाउने चेतावनी दिएको छ । बुधबार बसेको संघर्ष...

काेशीमा मिल्याे भागवण्डा, सभामुख छाडेका बाबुराम अर्थमन्त्री

१७ साउन, विराटनगर । काेशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् ।...

एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गर्दै बन्यो १६औं आवधिक योजनाको अवधारणापत्र

१७ साउन, काठमाडौं । एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ । प्रधानमन्त्री...

सुदूरपश्चिम सरकारमा जान नाउपा तयार, मन्त्री र उपसभामुख पाउने

१६ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल...

Page 36 of 39 1 35 36 37 39
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.