रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

0

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ ।

अपराह्न ४ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

छलफलका लागि थप एजेण्डामा बझाङ र रुपन्देहीको घटनालाई बनाइएको छ । बझाङमा जिल्ला संयोजकले पत्रकारलाई कुटपिट गरेको आरोप लागेको छ ।

उनलाई पार्टीलाई निलम्बन समेत गरेको थियो । रुपन्देहीमा रास्वपाका कार्यकर्ताहरु विचमा विवाद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here