समाचार
प्रदीप ज्ञवालीको प्रश्न : धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो...
७ असोज, काठमाडौं । एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले अवसर दिँदा मूल्याङ्कन नभएको हो कि...















