समाचार
नागढुंगा-मुग्लिन सडक खण्ड : १० ठाउँमा पहिरो, सडक अवरुद्ध
११ असोज, काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो गएको छ ।
नागढुंगा-मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म यो सडक खण्डको १० ठाउँमा पहिरो गएको छ ।
आयोजनाका अनुसार कृष्णभिर, ज्यामिरेघाट चौकीभिर,...















