Monday, June 30, 2025

हाम्रो आशिष्

Hamro ashish radio
Sojan Poudel

Sojan Poudel

आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम सुरु

आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम सुरु

काठमाडौं । आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण...

यस वर्षको “ख्रिस्टमस”  एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

देशमा उत्पन्न भएको राजनीतिक संकटमा अब इसाई समाजको भूमिका आवश्यक छ

भर्खरै नेपालको प्रतिनिधि सभाको समय नपुग्दै कार्यकारीको निबेदनमा राष्ट्र प्रमुखले संघीय संसद बिघटन गरिदिनु भएको छ अनि हामी नागरिकको अभिमतको...

यस वर्षको “ख्रिस्टमस”  एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

यस वर्षको “ख्रिस्टमस” एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

आज संसार हामीले कल्पना नगरेको विपत्तिमा जीवन गुजारा गरिरहेका छौं । यस परिस्थितिमा कोरोनाको महाव्याधीले सताएको छ । करोडको संख्यामा...

नेपाली ख्रीष्टियन समुदायको तथ्याङक सर्वेक्षण तिव्र गतिमा हुँदै

नेपाली ख्रीष्टियन समुदायको तथ्याङक सर्वेक्षण तिव्र गतिमा हुँदै

काठमाण्डौँ । नेपालमा नेपाली ख्रीष्टियन चर्चको इतिहास १०० वर्ष भन्दा बढी भइसकेको छ । तर नेपालमा ख्रीष्ट—अनुयायीहरु कति छन् भन्ने...

नेपाल मदिनी मस्जिदमा भएको घटनाले धार्मिक द्वन्द सिर्जना गराउने दुस्प्रयासः जनजागरण पार्टी

नेपाल मदिनी मस्जिदमा भएको घटनाले धार्मिक द्वन्द सिर्जना गराउने दुस्प्रयासः जनजागरण पार्टी

बिगत सत्तरी वर्षभन्दा पहिलेदेखि नेपाली मुस्लिम समुदायको प्रयोजनमा रहेको काठमाण्डौँ सुन्धरास्थित नेपाल मदिनी मस्जिदमा शनिवार गरिएको एक्कासी तोडफोड र जग्गामाथिको...

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको  अविव्यक्ति प्रति मकवानपुर इसाई समुदायको ध्यानाकर्षण

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको अविव्यक्ति प्रति मकवानपुर इसाई समुदायको ध्यानाकर्षण

नेपालको राष्ट्रिय झन्डा जलाउने निन्दनीय कार्य प्रति मकवानपुर इसाई समुदायले खेद व्यक्त गरेका छन । आज एक विज्ञप्ति जारी गर्दै...

ख्रिस्टय चर्च इत्रामका युवाहरुले रक्तदान गरे

ख्रिस्टय चर्च इत्रामका युवाहरुले रक्तदान गरे

सुर्खेत । ख्रीष्टय चर्च इत्रामको जवानहरुको आयोजना र नेपाल रेडक्रस सुर्खेतको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जवान संगतिका...

आस्थाको विरुद्ध अफवाह नफैलाइदिन ख्रीष्टियन समाजको अनुरोध

आस्थाको विरुद्ध अफवाह नफैलाइदिन ख्रीष्टियन समाजको अनुरोध

कास्की, पोखरा । यसैबीच बाइबल धर्मशास्त्रको अपूरो व्याख्या तथा अन्यथा विश्वासको प्रचारप्रसारमा लागिपरेका केही समुहरूको अव्यवहारिक अभ्यासको कारणले आम नेपाली...

मण्डलीमा समस्या सामधान अगुवाहरुले नै गर्नु पर्दछ। प्रेरित ६ः१–७

मण्डलीमा समस्या सामधान अगुवाहरुले नै गर्नु पर्दछ। प्रेरित ६ः१–७

– डा. किरण दास मण्डलीमा विश्वासीहरुको संख्या बृद्धि हुँदैजाँदा मण्डलीले प्रदान गर्ने सेवाहरु पनि बढ्दैजान्छन् । स्रोतसाधनाहरुको सिमितताको कारण मण्डली...

कैलाली घटनाको वास्तविकताबारे नेपाल ख्रीष्टियन समाजको धारणा सार्वजनिक

कैलाली घटनाको वास्तविकताबारे नेपाल ख्रीष्टियन समाजको धारणा सार्वजनिक

कैलाली । प्रार्थनाद्वारा ब्युँताउँछु भन्ने दिपक चौधरी टिकापुर वा अन्यत्र कुनै पनि चर्चका पास्टर नभएको कुरा टिकापुर ख्रीष्टियन समाजले विज्ञप्ति...

Page 18 of 24 1 17 18 19 24
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.