Friday, September 5, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

देशमा उत्पन्न भएको राजनीतिक संकटमा अब इसाई समाजको भूमिका आवश्यक छ

Sojan Poudel by Sojan Poudel
December 21, 2020
in विचार/लेख
यस वर्षको “ख्रिस्टमस”  एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

केपी अधिकारी अगुवा , फिलाडेल्फिया मण्डली भैसेपाटी ,ललितपुर

0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

भर्खरै नेपालको प्रतिनिधि सभाको समय नपुग्दै कार्यकारीको निबेदनमा राष्ट्र प्रमुखले संघीय संसद बिघटन गरिदिनु भएको छ अनि हामी नागरिकको अभिमतको उपहास भएको छ ।

सबै जसो वर्ग, क्षेत्र र समाजमा यसको चर्को बिरोध पनि भई रहेको छ । यस्तो परिवेशमा हामी हाम्रो आस्था र विश्वास लाई अब समग्र देशका लागि एक निष्ठाको राजनीति गरी देश र जनताको सेवा गर्ने महान् यात्रामा आफुलाई समर्पण गर्ने बेला आईसकेको छ ।

हाम्रो तर्क वितर्क र राजनीति गर्ने नेता र पार्टीलाई दोष दिने गाली गर्ने, टिप्पणी गर्ने, तिरस्कार गर्ने जस्ता भूमिकालाई अब हामी पनि देशमा सेवा गर्दछौं भन्ने मूल मन्त्रलाई बोकेर एउटा मात्र पार्टी नभई प्रमुख राजनीतिक दलहरुमा आबद्ध भई आफुलाई पूर्ण समाबेशी बनाई अगाडि बढ्नु पर्ने अवस्था सृजना भएको देखिन्छ ।

यस्तो परिस्थितिमा नेपाली इसाई जगतले देश र राजनीतिक स्थिरताका लागि प्रार्थना गर्नुका साथै अब देशको राष्ट्रिय मुलधारमा संलग्न भई राजनीतिलाई परमेश्वरको भय र शान्तिमा अनि मेलमिलापमा ल्याउने प्रयत्न आजैबाट सुरु गर्ने दायित्व पनि अगाडी आएको छ ।

सबै मण्डली, सम्प्रदाय अनि इसाई संघ संस्था एक ठाउँमा आई राष्ट्रिय रुपमा भेला गरी अबको नेपालको राजनीतिमा अहम भूमिका खेल्ने कार्यमा ढिला नगरौं र देशलाई निको पर्ने, शान्ति र स्थिरताको बाटोमा लैजाने भूमिकामा सबै लागि पर्ने सुरुवात गर्न सबैलाई यो पर्वले नयाँ ज्ञान थपिदिएको होस् ।

हामी हाम्रो अधिकार कुण्ठीत पारेर अब बस्नु हुदैन बरु देशमा पत्यार लाग्दो कुनै राजनीतिक दल छन् भने खोजेर आफ्नो योग्यता, क्षमता, बरदान, सीप आदि अनुसार मात्र देशको सच्चा राजनीतिकर्मी बनेर अगाडि बढेर आफ्नो ठुलो जिम्मेवारी सम्झेर, देश र नागरिकको लागि परमेश्वर साक्षी राखेर उहाँकै भयमा देश निर्माणमा लाग्नु अपरिहार्य भएको देखिन्छ ।

अब आफ्नो विस्वास र भरोसाको संबिधान जो बाइबल धर्मशास्त्र छ, यसैमा सपथ खाएर देश र जनताका लागि प्रार्थना सहित धार्मिकताको पेटी कम्मरमा कसेर निस्कनु जरुरी भएको छ र देश निर्माणमा अब इसाईहरुले महत्वपुर्ण भूमिका खेल्नेछन् भन्ने पूर्ण विश्वासको मत आर्जन गरी आफ्नो जनजीवनमा अहिले जे छ सोही अवस्थामा रही रहने र यो देशको माटो र जनताको ह्रदय जितेर जानु आवश्यक छ जसका लागि निम्न सर्तहरु अनिवार्य रुपमा पालन गर्ने गराउने गरी सबै इसाई जगत एक भएर मोर्चा बन्दीमा लाग्नुपर्दछ :

१. देशमा रहेका सबै मण्डली समुह, सम्प्रदाय, संघ संस्था बीच सबै जिल्ला, प्रदेश समेटिने गरी राष्ट्रिय भेलाको आयोजना र समन्वय गर्ने एउटा सर्वमान्य ६६ सदस्य रहेको समिति गठन गर्ने ।

२. उक्त समितिको कार्य क्षेत्र, अधिकार र समय सिमा तोक्नका लागि बरिष्ठ अग्रज पास्टरहरुको, अनि विज्ञहरुको बिचमा १२ सदस्य रहेको उच्च संयन्त्र गठन गरी मूल समितिको लागि रोडम्याप (मार्ग चित्र) एक हप्ता भित्रमा तयार पार्ने र समितिलाई काम सुरु गर्ने समय सिमा दिने (एक महिना) ।

३. समितिले कार्य सुरु गरेको एक महिनामा सर्वसम्मतिमा दस्तावेज सहित देशमा इसाई जगतले गर्ने राजनीतिक यात्राको खाका तयार गर्ने र एउटा घोषणा सभा आयोजना गरी देशका प्रमुख राजनीतिक दलका प्रवक्ता समेतको उपस्थितिमा सबै क्षेत्रका राष्ट्रिय मिडिया/पत्रकार एवम् अन्य बरिष्ठ पेशाकर्मी र नागरिक समाजका सामुन्ने नेपाली इसाई जगतको राजनीतिक प्रस्ताव घोषणा गर्ने ।

४. समस्त देशबासीका नाममा सम्बोधन हुने गरी नेपाली इसाई जगतको आफ्नो देश र जनताका लागि पूर्ण रुपमा जिम्मेवारी बहन गर्ने र राजनीति सेवा हो भन्ने सत्यतालाई प्रत्यभूत गर्ने ।

५. आफ्नो व्यक्तिगत भलाई, मानिसका गुट र उपगुट, परिवन्दमा पार्ने खालका समुहबाट होसियारी हुने र नेपालको मण्डली, इसाई जगतलाई अग्र स्थानमा राखी सेवा गर्ने तर देशमा रहेका सबै आस्था र विश्वासहरुलाई सम्मान दिएर लाग्नुपर्ने

६. मण्डलीमा देशको मूल कानुन, ऐनहरु, स्थानीय सरकार ऐन, बिधि र सबै प्रकारका नियमहरु बारे सबै सदस्यलाई बुझ्ने गरी अभिमिखिकरण कार्यक्रमहरु संचालन गर्ने, जनगणना लगायत देशमा हुने सबै प्रकारका कार्यक्रममा मण्डलीको सक्रिय सहभागिता राख्ने

७. आफ्ना मतभेद, दोष पत्रहरु, मन नपर्ने बिचारहरु अनि समूहहरु सबै एक ढिक्का भएर ख्रिस्टको प्रेम र शान्तिलाई बोकेर अगाडि बढ्नु आजको प्रमुख दायित्व बनेको छ जुन नेपाल देशले हामीसंग आशा राखेको छ हामीले, हाम्रो मण्डलीले आर्जन गरेको मुक्ती, प्रेम, मेलमिलाप, शान्ति र सहअस्तित्वको मार्गलाई, ज्योतीलाई प्रज्वलित गरी देश र जनताको सेवा गर्ने अठोट लिएर अगाडी बढ्न परमेश्वरले हामी सबैलाई ज्ञान र बुद्धि दिउन् ।

केपी अधिकारी

अगुवा , फिलाडेल्फिया मण्डली , भैसेपाटी ,ललितपुर

Previous Post

यस वर्षको “ख्रिस्टमस” एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

Next Post

आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम सुरु

Sojan Poudel

Sojan Poudel

Next Post
आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम सुरु

आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

September 4, 2025
BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

July 6, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

September 4, 2025
BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

July 6, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In