आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम सुरु December 22, 2020 0 Share Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । आजबाट नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण सहयोगमा यो सुरुङ खन्न लागिएको हो । धादिङ र काठमाडौंको सिमाना सिस्ने खोलामा सुरुङ खन्ने कामको शुभारम्भ गरिएको हो ।