Monday, June 30, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

नेपाली ख्रीष्टियन समुदायको तथ्याङक सर्वेक्षण तिव्र गतिमा हुँदै

Sojan Poudel by Sojan Poudel
December 3, 2020
in समाचार
नेपाली ख्रीष्टियन समुदायको तथ्याङक सर्वेक्षण तिव्र गतिमा हुँदै
0
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ । नेपालमा नेपाली ख्रीष्टियन चर्चको इतिहास १०० वर्ष भन्दा बढी भइसकेको छ । तर नेपालमा ख्रीष्ट—अनुयायीहरु कति छन् भन्ने बारे यकिन तथ्याङ्क उपलब्ध छैन ।

विगतमा गरिएका केही सर्वेक्षण र आँकलनहरूलाई सबै सरोकारवालाहरूले समग्र ख्रीष्टियन समुदायको सही संख्या मानेको स्थिति पनि होइन । यस महत्वपूर्ण खाँचोलाई पूरा गर्न नेपाल ख्रीष्टिय सामूदायिक सर्वेक्षण (एनसीसीएस) ले नेपाली ख्रीष्टियन समुदायको आधारभूत तथ्याङ्क संकलन गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाएको छ ।

हजारौँको संख्यामा परिचालित स्थानीय स्तरका स्वयम् सेवकहरुको सहयोगमा यस अभियान सञ्चालित भइरहेको छ । सुरुवाती चरणमा सातवटै प्रदेशका एक एक वटा जिल्लामा परिक्षण सर्वेक्षण कार्य सुरुवात गरिएकोमा प्रदेश २ मा पर्सा, वागमती प्रदेशमा धादिङ, कर्णाली प्रदेशमा जुम्ला, सुदुरपश्चिम प्रदेशमा दार्चुला र लुम्बनी प्रदेशमा बर्दिया जिल्लामा सर्वेक्षण कार्य सम्पन्न भईसकेको छ भने प्रदेश १ को मोरङ र गण्डकी प्रदेशको लमजुङमा सर्वेक्षण कार्य अन्तिम चरण पुगेको एनसीसीएसका कार्यक्रम व्यवस्थापक दिव्य खनालले जानकारी दिनुभयो ।

यस आधारभूत सर्वेक्षणलाई सम्पन्न गर्नका निम्ति सबै सरोकारवालाहरुको आपसी समझदारीमा केन्द्रिय, प्रादेशिक तथा जिल्लास्तरीय समितिहरूको गठन र व्यवस्थापन गरिएको छ भने अभियानमा नेपाल ख्रीष्टियन समाज, नेपाल राष्ट्रिय मण्डली संगति र अन्य चर्च समूहहरूको सक्रिय सहभागिता रहेको छ । यस अर्थमा यो आधारभूत सर्वेक्षण सम्पूर्ण नेपाली ख्रीष्टियन समूदायको साझा अभियान हो ।

नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले यस सर्वेक्षणद्वारा समग्र ख्रीष्टियन समुदायलाई धेरै फाइदा पुग्ने र नेपाली ख्रीष्टियन समुदायको समेत यकिन तथ्याङ्क प्राप्त हुने भएकाले यस सर्वेक्षण कार्यले धेरै कुरामा मद्धत पुग्ने बताउनुभयो । यो सम्पूर्ण नेपाली ख्रीष्टियन समूदायको साझा अभियान भएकोले यस अभियानमा सक्रिय सहभागि भई सफलतापूर्णक सम्पन्न गर्न सबै नेपाली ख्रीष्टियन समूदायलाई यहाँले आह्वान समेत गर्नुभयो ।

बाँकी जिल्लाहरूमा सर्वेक्षण संचालन गर्नका लागि एनसीसीएसले आवश्यक तयारी गरिरहेको र यस सर्वेक्षणद्धारा प्राप्त ख्रीष्टियन समूदायको आधारभूत तथ्याङ्क नेपाल सरकारका सम्बन्धित निकायका साथै अन्य सबै सरोकारवाला संघसंस्था तथा व्यक्तिहरूका निम्ति लाभपूर्ण हुनेछ भन्ने विस्वास लिइएको खनालले जानकारी दिनुभयो ।

Previous Post

नेपाल मदिनी मस्जिदमा भएको घटनाले धार्मिक द्वन्द सिर्जना गराउने दुस्प्रयासः जनजागरण पार्टी

Next Post

ख्रीष्टियन रक्षाशास्त्रसँग सम्बन्धित दुई पुस्तक लोकार्पण

Sojan Poudel

Sojan Poudel

Next Post
ख्रीष्टियन रक्षाशास्त्रसँग सम्बन्धित दुई पुस्तक लोकार्पण

ख्रीष्टियन रक्षाशास्त्रसँग सम्बन्धित दुई पुस्तक लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In