Thursday, October 30, 2025

हाम्रो आशिष्

Hamro ashish radio

समाचार

व्यवसायी भीमकान्त भण्डारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ

२१ कात्तिक, काठमाडौं । व्यवसायी भीमकान्त भण्डारीले विशेष अदालतबाट भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । स्थानीय...

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

२१ कात्तिक, काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध...

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा, तस्वीरहरू

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट पुगेका छन्। उनले भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति...

आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।...

विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल  मंसिर ५ गते काठमाडौंमा हुने

२१ कात्तिक, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल...

भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात

२१ कात्तिक, जाजरकोट (रामीडाँडा) । भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा...

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले...

कोशीमा कांग्रेसका उद्धव थापाको राजीनामा अस्वीकृत, जिम्मेवारीमा फर्किए

२० कात्तिक, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ...

राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।गत...

Page 36 of 52 1 35 36 37 52
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.