Saturday, November 1, 2025

हाम्रो आशिष्

Hamro ashish radio

समाचार

ललिता निवास प्रकरणमा बदमासी गर्नेले दण्ड पाउनुपर्छ, सरकारलाई हाम्रो साथ छ : माधव नेपाल

२६ असार, पाल्पा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए...

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

२६ असार, काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन्...

विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्न कर तोकियो, राजस्व तिर्न ठाउँ तोकिएन

२९ जेठ, काठमाडौं । कर तोक्नुअघि त्यसको असुलीको योजना र आवश्यक पूर्वाधार नबनाउँदा के हुन्छ ? यसको जवाफ हो, दर्ता...

निर्वाचन आयोगमा विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने

२९ जेठ, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ । राष्ट्रियसभाको राष्ट्रिय तथा...

सचिव पाण्डेलाई सन्दीप लामिछानेलाई झै शर्त राखेर छाड्न माग

२९ जेठ, काठमाडौं । कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग...

सेयर बजारमा उत्साह : पहिलो दिनमै नेप्से सूचक ४० अंकले बढ्यो

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अङ्कले बढ्दै १९...

बजेट प्रणालीमा सुधार गरौँ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्। बजेट कार्यान्वयनका लागि कानुन निर्माण...

लिच्छवीकालीन विहारको अध्ययन सुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू-चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध...

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला...

सांसद चौधरीको निलम्बन फुकुवा, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही...

Page 44 of 52 1 43 44 45 52
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.