समाचार
भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई
१६ कात्तिक, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीन सरकारले तत्काल सूचना दिन नसकेको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा...
















