Monday, February 24, 2025

हाम्रो आशिष्

Hamro ashish radio
दैनिक ज्याला मजदुरी गर्ने विपन्न घरपरिवारलाई प्रयास नेपालद्वारा राहत वितरण

दैनिक ज्याला मजदुरी गर्ने विपन्न घरपरिवारलाई प्रयास नेपालद्वारा राहत वितरण

ललितपुर । संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को त्रासका कारण नेपाल विगत एक महिनादेखि लकडाउनको अवस्थामा छ ...

सद्भावको संस्कृतिलाई प्रवद्र्धन गर्दै कोरोना विरुद्धको लडाँइमा एक भएर अघि बढौँः अन्तरधार्मिक शान्ति महासंघ नेपाल

सद्भावको संस्कृतिलाई प्रवद्र्धन गर्दै कोरोना विरुद्धको लडाँइमा एक भएर अघि बढौँः अन्तरधार्मिक शान्ति महासंघ नेपाल

काठमाडौं । अन्तर धार्मिक शान्ति महासंघ–नेपालले प्रेस विज्ञप्ति जारी गर्दै संसारभर फैलिएको कोभिड १९को महामारीको अवस्था र यससँगै उब्जिएका कतिपय ...

इसाई समाज सुर्खेतद्वारा   नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण

इसाई समाज सुर्खेतद्वारा नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण

सुर्खेत । इसाई समाज सुर्खेतको आयोजनामा सुर्खेत जिल्ला भरिरहेका मण्डलीहरुबाट राहत संकलन गरि इसाई समाजले नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण ...

ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्छ : पास्टर सुब्बा

ललितपुर । एल्सदाइ चर्चका पास्टर सुबास सुब्बाले ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्ने बताउनु भएको छ । हिजो ललितपुरस्थित एलशदाइ ...

कोरियन नागरिक साङलाई धर्म सम्बन्धि कसुर मुद्दामा सफाइ

पोखरा । २०७६ साउन ७ गते मंगलबार कास्की प्रहरीले पोखरा नगरपालिका लेकसाइड आसपासमा बाइबल तथा ख्रीष्टियन धर्मका पर्चा पम्प्लेट बोकेको ...

मण्डलीहरू बिच संगति, सहभागिता, र सहकार्यको बृद्धि गराई आत्मिकी उन्नती गराउने छु ः नमुना अध्यक्ष पराजुली

ललितपुर । ख्रीष्टियन समुदायमा र मण्डली बीच एकता ल्याई सामाजिक हितमा विभिन्न सेवाहरूको विस्तार गरी समुदाय अन्र्तगत रहेका मण्डलीहरू बिच ...

नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेल सम्मानित

मोरङ इसाई समाज द्वारा नेपाल ख्रीष्टियन समाजका केन्द्रीय महासचिव पा.डिल्लीराम पौडेल सम्मानित हुनु भएको छ l मोरङ इसाई समाजको तेस्रो ...

Page 103 of 107 1 102 103 104 107
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.