Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

इसाई समाज सुर्खेतद्वारा नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण

Sojan Poudel by Sojan Poudel
April 14, 2020
in समाचार
इसाई समाज सुर्खेतद्वारा   नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । इसाई समाज सुर्खेतको आयोजनामा सुर्खेत जिल्ला भरिरहेका मण्डलीहरुबाट राहत संकलन गरि इसाई समाजले नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण गरेको छ ।

कोभिड १९ कोरोना भाईरस संसारभर महामारीको रुपमा फैलिरहेको दयनिय अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारद्धारा जनतालाई यो महामारीबाट बचाउन घोषणा गरिएको लकडाउनको कारण दैनिक मजदूरी गरी बिहान बेलूकी छाक टार्ने अवस्थाका मानिसहरुलाई प्रत्यक्ष रुपमा गाह्रो परेकोले सो राहत रकम इसाई समाजले प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएको हो ।

सुर्खेत जिल्ला भरिका चर्चहरु बाट जम्मा रु ५३०,४०० राहात सङकलन रकम मध्ये राहात कोषमा जम्मा गर्ने क्रममा विरेन्द्रनगर नगरपालिकाको कोषमा रु २१०५०० । पञ्चपूरी नगरपालिकाको कोषमा रु ५१००० ।, चौकने गाउँपालिकाको कोषमा रु २५००० ।, लेकबेशी गाउँपालिकाको कोषमा रु ६८००० ।, बराहाताल गाउँपालिकाको कोषमा रु ५०००० ।, भेरीगंगा नगरपालिकाको कोषमा रु ६०००० । त्यसैगरी गुर्भाकोट नगरपालिकाको कोषमा रु ६५९०० गरी नगरपालिका र गाउँपालिकाहरुलाई रु ५३०४०० । जम्मा गरिदिएको छ । विरेन्द्रनगर नगरपालिकाको कोषमा जम्मा गरिदिएको भौचर लिएर आज इसाई समाजका पदाधिकारीहरु नगरपालिकामा पूगेर उपमेयर मोहनमाया भण्डारी (ढकाल) लाई भेटी राहत जम्मा गरेको भौचरलाई इसाई समाज सुर्खेतका अध्यक्ष तथा बेथेल चर्चका पाष्टर रेभ. पा पदम गैरेले हस्तान्तरण गर्नुभयो ।

राहत हस्तान्तरण तथा भेटघाटमा इसाई समाज सुर्खेतका अध्यक्ष रेभ.पा पदम गैरे, सह अध्यक्ष पा. नविन दर्लामी, उपाध्यक्ष पा. ज्ञान गुरुङ , उपाध्यक्ष पा. गोमन बस्याल , सचिव रेभ. पा पुर्ण बर्देवा सदस्य पा.शिव परियार र निस्सी एजि चर्च का अगुवा दिल बहादुर चौधरिको उपस्थिती रहेको थियो भने नगरपालिकाको तर्फबाट उपमेयर मोहनमाया भण्डारी (ढकाल), प्रमूख प्रशासकिय अधिकृत टिकाराम ढकाल र लेखाअधिकृत हरि बहादूर क्षेत्रीको उपस्थिती रहेको थियो । राहत जम्मा गरेको भौचर हस्तान्तरण पश्चात उपमेयर भण्डारीले विश्व नै अहिले कोरोना महामारीले आतंकित भएको बेला यसरी सरकारसँग हातेमालो गरी लकडाउनको कारण धेरै स्थानिय नागरिकहरुको बिहान बेलुकी छाक टार्ने अवस्थाको खाँचो पुर्ती गर्नको लागी पहल गर्नुभएको लागि इसाई समाज सुर्खेत लगायत सम्पूर्ण नेपाली मण्डलीलाई धन्यवाद दिनुभएको थियो । 

इसाई समाजका अध्यक्ष पदम गैरेले आउँदा दिनहरुमा पनि स्थानिय सरकारसँग सधै सहयोग र हातेमालो गर्न तत्पर रहेको बताउनुभएको थियो । साथै नेपाल ख्रीष्टियन समाज केन्द्रिय समितिका महासचिव पा. डिल्लीराम पौडेलले संसारभर फैलिरहेको कोरोना भाइसको महामारीको असर नेपालमा पनि देखिरहेको अवस्थामा सुर्खेत इसाई समाजले स्थानिय सरकारलाई गरेको सहयोगको उच्च प्रशंसा गर्दै नेपालभरका विभिन्न ख्रीष्टियन संघसंस्था र नेपाली मण्डलीलाई यस्तो अवस्थामा नेपाल सरकारलाई आ आफनो स्थानबाट सक्दो सहायता गर्न अपिल गर्नुभएको छ । Photo/News Source: hamropusta Online

Previous Post

Hamro Ashish Monthly Newspaper of Falgun/Chaitra

Next Post

सुकुम्बासी बस्तीका १५०० परिवारलाई राहत वितरण

Sojan Poudel

Sojan Poudel

Next Post
सुकुम्बासी बस्तीका १५०० परिवारलाई राहत वितरण

सुकुम्बासी बस्तीका १५०० परिवारलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In