Friday, September 5, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

आस्थाका जीवित नायकहरू सम्मानित

Sojan Poudel by Sojan Poudel
March 20, 2020
in समाचार
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter


धरान/ नेपाल राष्ट्रिय मण्डली संगति (एन.सि.एफ नेपाल) ले आस्थाका जीवित शहिदहरूलाई धरान स्थित विजय चर्चमा सम्मान गरेको छ ।
प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनि विश्वास गरेकै कारण जबरजस्ती धर्म परिवर्तनको अभियोग लगाई तत्कालिन क्रुर पञ्चायती शासकहरूले मानवीयताको धज्जी उडाउँदै यातना दिएर धरानको बसन्तटारस्थित विजय चर्चका बरिष्ठ पास्टर जब्बरध्वज राई लगायतका २४ जनालाई बि.सं. २०३७, २०४१ र २०४६ सालमा पक्राउ गरी अमानवीय रुपमा जेल चलान गरेको थियो ।

कुमार राई र कुमारी राई

एउटै मण्डलीका यति धेरै संख्यामा जेल सजाय भोगेर पनि विश्वासलाई बचाई राख्ने विश्वासीहरूको कथा व्यथा थुप्रै रहेको बरिष्ठ पास्टर राईले बताउनुभयो । बि.सं.२०४६ साल पौष ५ गते मण्डलीका जवानहरूसँग ख्रीष्टमसको क्यारोल खेल्न गएका नवबिवाहित जोडी कुमार राई र कुमारी राई लगायत १६ जना युवाहरूलाई एकै पटक प्रहरीले पक्राउ गरी धर्म परिवर्तनको झुठो मुद्धा लगाई तत्कालिन शासकले कारागार चलान गरेको थियो । कुमारी राई त्यति बेला गर्भवती अवस्थामा थिइन क्रुर पञ्चायती शासकले यातना दिएर उनको श्रीमानलाई धनकुटा कारागारमा र उनलाई विराटनगरस्थित महिला कारागारमा राखेका थिए । कैदी अवस्थामा नै कुमारीले एउटी सुन्दर बालिकालाई जन्म दिईन जसको नाउँ सम्झना राखिएको थियो । कुमारीले गहभरि आशुँ पार्दै भनिन्, ‘त्यो बेला सरकारले सुत्केरी खर्च स्वरुप ५ किलो घिऊ, मरमसला, तेल, मसिना चामल र कुखुराको भाले किन्न दिएको थियो, ‘म त्यो बेला घरमा रहेकी भए यस्तो उच्चकोटीको खाना पाउँदिन थिएँ, कारण मेरो त्यो बेलाको आर्थिक स्थिति नाजुक थियो, ‘सबै कुरा मिलाएर परमप्रभुले मलाई प्रेम गर्नेहरूलाई भलाईमा नै परिणत गर्नुभयो ।’
एन.सि.एफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले जिवित आस्थाका बन्दीहरूकै कारणले यो देशमा आशिष् आएको बताएका छन् । ‘तपाईंहरू यो देशको अमुल्य सम्पत्ति हुनुहुन्छ . तपाईंहरू जस्तो आस्थाका नायकहरूलाई सम्मान गर्न पाउँदा हामी गौरवान्भित भएका छौं’ उनले भने । २०४६ सालमा पक्राउ परेका १६ जनालाई २०४७ सालको नयाँ संविधानको घोषणा संगै रिहाई भएका थिए भने अन्य विश्वासीहरूले छोटो अवधिमै रिहाई पाएका थिए ।
यसरी आस्थाका आधारमा जेल सजाय भोग्ने नायकहरू एल्डर चन्द्र राई, वरिष्ठ पाष्टर जब्बर ध्वज राई, डिकन रण बहादुर राई, सप्तकुबिर राई, गणेश बहादुर राई, किर्तिमान राई, पास्टर चित्र राई, सहपास्टर धन बहादुर राई, एल्डर रमेश राई, कमल खत्री, ज्ञानु खत्री, धन कुमार राई, प्रकाश मगर, गोविन्द राई, कुमार राई, कुमारी राई, कमला राई, शुभवती राई, गोरी माया राई, रत्न कुमार राई, स्व. दिपा राई  हुनुहुन्छ ।

Previous Post

कोरियन नागरिक साङलाई धर्म सम्बन्धि कसुर मुद्दामा सफाइ

Next Post

ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्छ : पास्टर सुब्बा

Sojan Poudel

Sojan Poudel

Next Post

ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्छ : पास्टर सुब्बा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

September 4, 2025
BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

July 6, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

September 4, 2025
BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

July 6, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In