Monday, March 2, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्छ : पास्टर सुब्बा

Sojan Poudel by Sojan Poudel
March 20, 2020
in समाचार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter


ललितपुर । एल्सदाइ चर्चका पास्टर सुबास सुब्बाले ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्ने बताउनु भएको छ ।
हिजो ललितपुरस्थित एलशदाइ चर्चमा आफ्नो नयाँ योजना सार्वजनिक गर्न नेपाली ख्रीष्टियन मिडियाकर्मीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा उहाँले देशमा एकता र मिलापको ठुलो महाअभियान चलिरहेको बेला ख्रीष्टियन समुदायका कथित व्यक्तिगत स्वार्थले नेपाली ख्रीष्टियनका मुद्धा आझेलमा परेको गुनासो व्यक्त गरेका छन् । उहाँले आफु व्यक्तिगत रुपमा यस्तो अबस्थाबाट नेपाली ख्रीष्टियान समुदायबिचको एकता र मिलापको महाअभ्यासको अभियान शुरुवात गर्न लागको समेत बताउनुभएको हो ।
मन्तव्य दिने क्रममा अधिकाशं वक्ताहरुले आवद्ध व्यक्तिहरुले नेपाली ख्रीष्टियन समुदायमा एकताको अपरिहार्यता रहेको र एकताको लागि ख्रीष्टियन मिडियाकर्मी लगायत सबैले आ–आफ्नो ठाउँबाट प्रार्थनाका साथसाथै सक्रिय भूमिका खेल्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
साथै कार्यक्रममा पास्टर सुब्बाले नेपाली ख्रीष्टियन युवाहरूभित्र रहेको बरदानलाई माथी उठाउनका लागि नेपाल ख्रीष्टियन आइडलको आयोजना गर्न आफूहरू जुटिरहेको र वर्तमान समयमा नेपाली ख्रीष्टियनहरूले भोगिरहेको चिहानको समस्यालाई सम्बोधन गर्न निकट भविष्यमा चिहानको लागि जग्गा खरिद गर्न लागिएको समेत जानकारी गराउनुभएको थियो ।

Previous Post

आस्थाका जीवित नायकहरू सम्मानित

Next Post

Hamro Ashish Monthly Newspaper of Falgun/Chaitra

Sojan Poudel

Sojan Poudel

Next Post

Hamro Ashish Monthly Newspaper of Falgun/Chaitra

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Immersive Roulette Australia: An Expert Review

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Immersive Roulette Australia: An Expert Review

March 1, 2026

The Ultimate Guide to Play Live Roulette UK Secure

February 27, 2026

French Roulette Low House Edge UK with Jackpots: A Complete Guide

February 27, 2026

Der Anstieg von Bitcoin-Live-Roulette-Glücksspieleinrichtungen: Ein umfassender Überblick

February 26, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Immersive Roulette Australia: An Expert Review

March 1, 2026

The Ultimate Guide to Play Live Roulette UK Secure

February 27, 2026

French Roulette Low House Edge UK with Jackpots: A Complete Guide

February 27, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In