Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव सरकार Politics

विश्वास बढाउँदै ललितपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

आशिष सम्बाददाता by आशिष सम्बाददाता
February 1, 2024
in Politics, प्रभाव, विशेष, समाचार, सरकार
विश्वास बढाउँदै ललितपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरमा पछिल्लो समय उपचार गराउने बिरामीको चाप बढ्दै गएको छ। 

केन्द्रमा हाल उपचारका लागि दैनिक ४० देखि ५० जनासम्म बिरामी आउने गरेको प्रमुख आयुर्वेद चिकित्सक डा सृष्टि श्रेष्ठले जानकारी दिइन्। 

२०५६ सालमा स्थापना भएर पनि २०८० सालसम्म आइपुग्दासम्म पनि ४०–५० जना मात्र बिरामी दैनिक आउनु त्यत्ति ठूलो नभए पनि पहिलेको तुलनामा भने संख्या बढेको उनी बताउँछिन्। 

आयुर्वेद सेवाको प्रभाव तथा सो क्षेत्रको महत्व एवं प्रवर्द्धन साथै छलफल गर्न बुधबार आयोजित पत्रकारसँगको अन्तक्रियामा उनले वर्षौदेखि सेवा दिए पनि अझै पूर्ण रुपमा आम जनमानसमा पुगी नसकेको यथार्थ चित्रण गरिन्। 

उनले भनिन्, ‘आयुर्वेद औषधि र उपचार पद्धति पनि विश्वासिलो बनिसकेको छ, मात्र हामीले यसबारे जनचेतना जगाउन जरुरी छ।’

खानपिन, आहारविहार, दिनचर्या लगायतले पछिल्लो समय नसर्ने रोग बढिरहेकोतर्फ औल्याउँदै उनले आयुर्वेदिक उपचारले पनि त्यता रोगहरु कम गर्न सकिने बताइन्। 

प्रमुख आयुर्वेद चिकित्सक डा.श्रेष्ठका अनुसार ललितपुर ताल्छिखेलमा रहेको केन्द्रमा हरेक दिन बहिरंग सेवा संचालनमा रहेको छ। केन्द्रमा गएर सरकारद्धारा वितरित २३ थरीका औषधी नि:शुल्क पाउन सकिन्छ। 

उनका अनुसार अकुपञ्चर सेवा, स्टीम,मसाज, योग ध्यान सेवा नि:शुल्क भए पनि न्यूनतम मूल्यमा ल्याव टेष्ट र पंचकर्म सेवाअन्तर्गत मसाज, शिरोधारा, मलद्वारबाट औषधि राख्ने लगायतका सेवा हुने गरेका छन्। 

केन्द्रले जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडीबुटीजन्य औषधी वितरण हुने गरेको छ। 

केन्द्रमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत प्रमुख नसर्ने रोग भए नभएको होलबडी परीक्षण गर्ने तथा अन्य नि:शुल्क स्वास्थ्य परीक्षण हरेक बुधबार बिहान ८ देखि १० बजेसम्म गर्ने गरिएको छ। प्रमुख नसर्ने रोगहरूमा मुटु तथा रक्तनलीको रोग, दीर्घ श्वासप्रश्वासको रोग, क्यान्सर, मधुमेह, मानसिक रोग रहेका छन्।

अन्तरक्रियामा केन्द्रका जिल्ला अध्यक्ष सूर्यमान श्रेष्ठले उक्त जिल्लाका ६ वटै पालिकामा रहेर आफूहरुले आयुर्वेद सेवा दिने गरेको बताए। 

केन्द्रले स्वस्थ जीवनशैली अपनाउन स्वस्थ जीवन प्रवद्र्धन, विद्यालय आयुर्वेद तथा योग शिक्षा, ट्राफिक प्रहरीलाई प्रदूषणबाट जोगाउन नस्य कर्म गराइरहेको छ। 

यसैगरी हरेक घरमा प्रयोग गरिने मरमसलाहरुको उपयोग र प्रयोग विधि सिकाउन आमासमूहलाई भान्साघर औषधालय, ऋतृ अनुसारको खानेकुरा खानुपर्छ भन्ने सिकाउन हरेक बुधबार पथ्य आहार कार्यक्रम, होटल तथा होमस्टे र रिसोटका लागि योग तथा पूर्वकर्मसम्बन्धी अभिमुखिकरणका साथै नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने गरेको जनाएको छ। 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अन्र्तगत ललितपुरमा महालक्ष्मी नगरपालिका सहित बागमती, कोन्ज्योसोम र महाकांल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र छ भने गोदावरी नगरपालिकाका बज्रबाराही र बिशंखुनारायणमा आयुर्वेद औषधालय संचालनमा छ। 

Previous Post

सरकारले उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने, अरू के के भए निर्णय?

Next Post

युरोप पठाइदिन्छु भन्दै ६०० भन्दा बढीलाई ठगेको आरोपमा सुजन तामाङ पक्राउ

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
युरोप पठाइदिन्छु भन्दै ६०० भन्दा बढीलाई ठगेको आरोपमा सुजन तामाङ पक्राउ

युरोप पठाइदिन्छु भन्दै ६०० भन्दा बढीलाई ठगेको आरोपमा सुजन तामाङ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In