Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home कला साहित्य

स्विकृति बरालको गजलसंग्रह ‘यात्रा’ बजारमा

आशिष सम्बाददाता by आशिष सम्बाददाता
July 7, 2024
in कला साहित्य, समाचार
स्विकृति बरालको गजलसंग्रह ‘यात्रा’ बजारमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : अधिवक्ता तथा स्तम्भकारका रूपमा परिचित स्विकृति बराल अब गजलकारका रूपमा फरक परिचयका साथ पाठकमाझ आएकी छिन्।

उनले लामो समयदेखि लेखेका छिटफुट रूपमा लेखेका गजललाई एकीकृत गरी  गजलसंग्रह  ‘यात्रा’ बजारमा ल्याएकी छन्।

शमी साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा बरालले विभिन्न विषयवस्तुहरू समेटेकी छिन्।

८० वटा गजल समावेश कृतिबारे समालोचक डा. नेत्र एटम भन्छन् , ‘ स्विकृतिका गजलमा प्रेम र उदासी छ अनि अभिलाषा र प्रश्न छ। समर्पण र विद्रोह पनि उनका गजलले एकसाथ आत्मसाथ गरेका छन् । जुनै रुपमा रहे पनि यी गजलमा भावको प्रबल गहिराइ तथा जादुमय कलाको प्रभाव छ।’

मुखले बोल्न सकिएन, पत्रले क्यै गर्छ कि त

लेखेपछी पुन:हेर्छु सच्याउन पर्छ कि त।

गजलमा बरालले बाह्य रुपमा रहने काफियाको अनुप्रासका साथ अन्तरमा समेत मीठो संगीत भरेर उनले गजलमा प्रस्तुतीको नवीन उन्मेष र गरिमा दिएको एटमको भनाइ छ।

बराल गजलको संरचनामा वैयक्तिक स्वरलाई पगालेर एउटा नयाँ अभिव्ञ्जना दिन सफल भएको उनले बताए।

कैले कस्तो, कैले कस्तो, देखिएको मात्र न हो

जून सधैं पूर्ण हुन्छ, छेकिएको मात्र न हो।

यस्तै लेखक बरालले आफूले गजल नै किन लेखेँ भन्ने कुरा आफैंलाई थाहा नभएको बताइन। उनले गजल भनेर नलेखे पनि जे लेखियो  ती गजल भएको उल्लेख गरिन्।

उनले गजल संरचना र भावपूर्ण हुनुपर्ने भन्दै गजल वाचन गर्दा सुन्नेको मुखबाट स्वत: स्फूर्त रुपमा वाह! आउँछ भने त्यो गजल आफैँमा उत्कृष्ट गजल रहेको बताइन।

फूल टिप्ने , काँडा बिझे झिक्दै जाने हो

जे सिकाउँछ जिन्दगीले सिक्दै जाने हो।

बहरमा गजल लेख्नेहरूलाई उच्च सम्मान गर्दै र मुलत  आक्षरिक छन्दमा गजल लेख्नेहरूको अनुशरण गर्दै आफूले पहिलो गजल संग्रह प्रकाशित गरेको उनले बताइन।

लामो समयदेखि कानुनसम्बन्धी स्तम्भकारका रुपमा सक्रिय बराल निबन्ध, कविता र गीतहरू लेख्दै र प्रकाशित गर्दै आएकी छन्।

Previous Post

अहिलेको सरकार कामचलाउ हो, प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले

Next Post

पहिराले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः बन्द

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
पहिराले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः बन्द

पहिराले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In