Tuesday, March 10, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

‘विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल’ले विपन्न १०० परिवारलाई न्यानो सिरक बाँड्यो

आशिष संवाददाता by आशिष संवाददाता
January 13, 2021
in समाचार
‘विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल’ले विपन्न १०० परिवारलाई न्यानो सिरक बाँड्यो
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

मनहरी । राक्सिराङ गाँउपालिकाको बिभिन्न विकट गाउँका विपन्न १०० भन्दा बढी घरपरिवारलाई न्यानो सिरक वितरण गरिएको छ । विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले राक्सिराङ– ४ भोर्लेमा एक कार्यक्रमको आयोजना गरी विपन्न चेपाङ, तामाङ तथा दलित समुदायका १०० भन्दा बढी परिवारलाई सिरक वितरण गरेको हो । सिरकसँगै प्रत्येक परिवारलाई मास्क, सेनिटाइजर तथा साबुन समेत दिइएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यले विपन्न समुदायलाई सहयोग गरिएको संस्थाका काठमाडौं डायसिस सेक्रेटरी मान्जा तामाङले बताउनु भयो । उहाँले नेपाल भरिका गरिब तथा विपन्न परिबारलाई बिभिन्न समयमा संस्थामार्फत सहयोग गरिदै आएको समेत बताउनु भयो । संस्थामार्फत टाइटस मोर ओस्था थियस एथेस्कोपा हेमचन्द्र शर्मा बिशपको अगुवाइमा सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका जिल्ला नं ५ एरिया नं ३ का एरिया लिडर मनिक स्याङतान, सल्लाहकार सुनिल मोक्तान, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । स्थानीय सेन्ट जेम्स इस्टर्न बिलिभर चर्चमा सम्पन्न कार्यक्रममा स्थानीय फादर राजकुमार प्रजाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम जिल्ला फादर आशिष गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

जाडो मौसममा न्यानो सिरक पाएका विपन्न चेपाङ तथा तामाङ समुदाय खुसी देखिन्थे । आफुहरुलाई जाडो कटाउन समस्या परिरहेको बेला संस्थाले न्यानो सिरक दिएपछि भागवान भेटिएको अनुभुति भएको विपन्न चेपाङहरुले सुनाए । न्यानो कपडा सँगै दैनिक लगाउने कपडा तथा खाद्यान्न अभाबको समेत समस्या भोग्न बाध्य रहेको उनीहरुको गुनासो छ । विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले वितरण गरेको सिरक लिन भोर्ले, गौथलीटार, गिङगुङ, पन्जनी, भिमलटार, मुस्ले लगायत गाउका स्थानीय घन्टौ यात्रा गरि आएका थिए । 

Previous Post

धरान इसाई पाष्टर अगुवा संघमा नयाँ नेतृत्व

Next Post

बाँकेमा चर्च भत्काए पछी ख्रीष्टियन समुदायले बुझाइयो ज्ञापन पत्र

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
बाँकेमा चर्च भत्काए पछी  ख्रीष्टियन समुदायले बुझाइयो ज्ञापन पत्र

बाँकेमा चर्च भत्काए पछी ख्रीष्टियन समुदायले बुझाइयो ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Play Free Slot Machine No Download And Install: Enjoy the Adventures of Online Gambling Enterprise Pc Gaming

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Play Free Slot Machine No Download And Install: Enjoy the Adventures of Online Gambling Enterprise Pc Gaming

March 10, 2026

Gambling Enterprises with PayPal Deposits: The Ultimate Guide

March 10, 2026

Abrir el Globo de Recompensas de Ruleta: Una Visión General Completa

March 9, 2026

Sitios de Casino en Línea que Aceptan PayPal: Una Elección Conveniente y Segura

March 9, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Play Free Slot Machine No Download And Install: Enjoy the Adventures of Online Gambling Enterprise Pc Gaming

March 10, 2026

Gambling Enterprises with PayPal Deposits: The Ultimate Guide

March 10, 2026

Abrir el Globo de Recompensas de Ruleta: Una Visión General Completa

March 9, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In