काभ्रेको न्यु होप चर्चमा काभ्रे ख्रिस्टयन समुदाएको २७ औ वार्षिकउत्सब तथा साधारण सभा सम्पन्न भएको छ | उक्त साधारण सभा ले एक नया समिति पनि गठन गरेको छ | आराधना झुण्ड बाट सुरु गरेको कार्येक्रम लाइ आराधना झुण्डले नै अगुवाई गरेको थियो भने परिचित सर्मा हुमागाईले सबैलाई स्वागत मंतब्ये रख्नुन्भाएको थियो |
ख्रिस्टइयान समुदयका अधक्ष्य रुबेन रानाले आफ्नो अधेक्षयताको प्रतिबेदन पेस गर्नुभएको थियो भने महासचिपको प्रतिबेदन रामचन्द्र बिस्मुखेले गर्नुभएको थियो | तेसै गरि आर्थिक प्रतिबेदन कार्यालय सचिब निर्मल तामांग ले गर्नुभ्येको थियो र बचन को सेवाकइ पास्टर डिल्लीराज पौडेल ले गर्नुभएको थियो | तेस लगत्तै पास्टर डिल्लीराज पौडेलको समयोजकत्तोमा पास्टर डिल्लीराम पौडेल, पदम पराजुली र केसब रानाको तिन सदस्य निर्बाचन समिति द्वारा ७ जना सचिबलाये सहितको विभिन्न गाउपालिका र नगरपालिकाको प्रतिनिधि हुने गरि एक कर्य समिति चयन गरेको थियो |
उक्त अबसरमा बागमती प्रदेशका एन सि यस क अधक्षे पदम नाथ परजुलिले सुभकामना प्रदान गर्नुभएको थियो भने दिल्लिरम पौडेलले सबैको लागि आशिसको प्राथना गर्नुभयको थियो | अन्तमा अधेक्षेको धन्यवाद ज्ञापन र कार्येयोजना प्रस्तुत पछि अन्तिम प्राथना गरेर उक्त कर्येक्रम्लाई समापन गरिएको थियो | उक्त कार्येक्रममा काभ्रेका सबै गौपलिका र नगरपालिकाका प्रतिनिथिहरुको उपस्थिति रहेको थियो