Monday, June 30, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

कोरोना‚ समाज र चर्च

Sojan Poudel by Sojan Poudel
April 19, 2021
in विचार/लेख
कोरोना‚ समाज र चर्च
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरस वा कोभिड-१९ को असर सारा विश्वमा लामो समयदेखि परिरहेको छ । यो भाइरसको सुरु कहाँ भयो भन्ने बारेमा अझै स्पष्टता छैन र चीनको उहान सहरबाट सुरु भएको हो भनी विश्वास गरिन्छ । सम्पूर्ण विश्वलाई नै यसले आत्मिक‚ सामाजिक‚ मानसिक‚ भौतिक‚ शैक्षिक र आर्थिक क्षेत्रमा अति नै ठूलो नकारात्मक असर पारेको छ ।

चर्च सेवाहरू पनि कोरोनाको कारण एकाध सुरु भएका भए पनि अझ ढुक्क भएर खुल्न सकेका छैनन् । आजसम्म विद्यालय र कलेजहरू पनि राम्रोसँग खोल्ने अवस्था अझ सृजना भएको छैन । कोरोनाको कारण जीवन सामान्य रूपमा सञ्चालन भइरहेको छैन ।
कोरोनाको असरको कारण समाजमा र देशमा ठूलो डर पैदा भयो र भइरहेको छ । लामो समयसम्म नेपाल लगायत विश्वमा मानिसहरू लकडाउनमा बस्न बाध्य हुनुपर्यो र अझै कतिपय देशहरूमा लकडाउन भइरहेको छ ।

कोरोनाको कारण विश्वमा धेरै व्यक्तिहरूको मृत्यु पनि भइरहेको छ । यस्तो अवस्थामा समाजमा भएका विभिन्न चुनौतीहरूलाई चर्चले कसरी सम्बोधन गर्न सक्छ त ?

चर्च समाजको निम्ति ज्योति र नुन हो । लकडाउनको समयमा चर्च लगायत धेरै संस्था‚ थियोलोजिकल कलेजहरूले पनि राहत वितरण गरेर समाजका विपन्न वर्गका व्यक्तिहरूलाई सहयोग गरेका उदाहरणहरू हामी सामु छन् । त्यसका साथसाथै समाजका मानिसहरूलाई आशा दिने कार्य पनि चर्चले गरेका छन् ।

महामारी भन्ने कुरा अहिले मात्र भएको होइन तर इतिहासमा धेरैपल्ट भएका छन् र हामीले धैर्य धारण गर्नुपर्छ भन्ने शिक्षा पनि मण्डलीले समाजलाई दिएको छ । परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले यस महामारीलाई आफ्नो नियन्त्रणमा राख्नुहुन्छ भन्ने तथ्यलाई पनि मण्डलीले समाजमा सञ्चार गर्नुपर्छ । चर्च वा मण्डली भनेको आशाको केन्द्र हो र यसले जहिले पनि डर र त्रासमा भएका व्यक्तिहरूलाई जिउने उत्साह प्रदान गर्नुपर्छ ।

अन्त्यमा‚ परमेश्वरले चर्चलाई नेपालमा राख्नुभएको छ र यसले दिनसक्ने योगदान प्रशस्त छन् र धेरै मानिसहरूले ख्रीष्टियानहरूलाई गलत किसिमले बुझे पनि ख्रीष्टियानहरूले सबैका लागि भलाइ गर्न कहिल्यै रोकिनुहुन्न । ख्रीष्टका अनुयायीहरूको लक्ष्य नै सबैलाई सेवा गर्नु र आशा दिलाउनु हो ।

येशू उदाहरण हुनुभएका हुनाले हामीले उहाँबाट सिकेर सबैको हितका लागि सेवा गर्नुपर्छ । कठिन अवस्थाहरूमा सबैलाई आशा दिलाउने काम मण्डलीको हो । मेरो प्रार्थना यही छ कि कोभिड-१९ को त्रास छिट्टै सकिनेछ र हामी सामान्य जीवनमा फर्केर प्रभुको सेवा गर्नुको साथै समाजको परिवर्तनको सेवामा निरन्तर लागिरहनेछौँ । धन्यवाद ।

Previous Post

ख्रीष्टको पुनरुत्थानमा अनन्तको विजयी जीवन

Next Post

दर्शन २०२१

Sojan Poudel

Sojan Poudel

Next Post

दर्शन २०२१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In