न्यायाधीश नियुक्तिका लागि रजिस्ट्रार पोखरेल सिफारिस

0

३० भदौ, काठमाडौं । न्याय परिषद्‍ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here