Friday, February 13, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home आशिष

मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा सम्पन्न

आशिष सम्बाददाता by आशिष सम्बाददाता
August 20, 2024
in आशिष, समाचार
मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा सम्पन्न
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा सम्पन्न भएको छ । पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै आठौं साधारण सभा सम्पन्न भएको हो ।

निर्वतमान अध्यक्ष पास्टर हिराकाजी महर्जनको अध्यक्षतामा बसेको सो साधारण सभामा मिलिजुली ख्रीष्टिय संगतिका सह–कोषाध्यक्ष एल्डर कल्पना थापाले स्वागत मन्तब्य राख्नुभएको थियो । पास्टर फेलोसिपका अध्यक्ष प्रमुख अतिथि पास्टर बिरु घिसिङले परमेश्वरको वचनबाट “ हामीमा पनि ख्रीष्टको जस्तै मन हुनुपर्छ” भन्ने विषयमा बोल्नुभएको थियो । त्यस्तै  अतिथि ग्वार्को पूर्व इसाई समाजका अध्यक्ष पा. इन्द्र कुमार बस्नेत, ललितपुर ख्रीष्टिय समाजका अध्यक्ष पा. सुन्दर गुरुङले शुभकामना मन्तब्य राख्नुभएको थियो । मिलिजुली ख्रीष्टियसंगतिका कानुनी सल्लाहकार मुकेश महर्जनले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो ।

साधारण सभामा सचिव पा. अशोक गोतामेले प्रगति विवरण र चालु आर्थिक वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पा. दिनेश जर्गा मगरले आयव्यय विवरण र चालु वर्षको अनुमानित बजेट पेश गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा उपाध्यक्ष पा. तेज बहादुर सूर्यवंशीले धन्यवादको मन्तब्य राख्नुभएपछि निवर्तमान अध्यक्ष पास्टर हिराकाजी महर्जनले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो 

बन्द सत्रमा विभिन्न विषयहरू निर्णय गरेपछि निर्वाचन मण्डलले नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरेको थियो । सोहि अनुसार सर्वसम्मत पा. तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसअनुसार पा. शावल गुरुङ उपाध्यक्ष, पा. हिराकाजी महर्जन सचिव, अमृता महर्जन सहसचिव, पा. दिनेश जर्गा मगर कोषाध्यक्ष, पा. आकाश थामी सह–कोषाध्यक्ष र सदस्यहरूमा मिना शाक्य, कल्पना थापा, लाप्चन तामाङ चयन हुनुभएको थियो ।

Previous Post

शालोम वप्तिस चर्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

मुलुकका ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
मुलुकका ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण

मुलुकका ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

February 12, 2026

Fresh Kazino – Новые горизонты азарта в Казахстане

February 9, 2026

The Increase of Live Crypto Casinos: Transforming the Betting Experience

February 9, 2026

La Aumento dei Imprese di Gioco d’Azzardo Decentralizzate: Una Nuova Era nel Gioco Online

February 8, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

February 12, 2026

Fresh Kazino – Новые горизонты азарта в Казахстане

February 9, 2026

The Increase of Live Crypto Casinos: Transforming the Betting Experience

February 9, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In