चीनको युनान प्रान्तमा सोमबार बिहान पहिरोः पुरिनेको संख्या अज्ञात

0

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरू बेपत्ता भएका छन्। चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ।

काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ :५१ बजे पहिरो गएको हो। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here