राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

0

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतबार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन्। उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्। आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए।

डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताए। ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन्।

उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here