Saturday, January 10, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

अन्ततः जनयुद्धका कमाण्डर “प्रचण्ड” तेस्रोपटक प्रधान मन्त्री नियुक्त

आशिष संवाददाता by आशिष संवाददाता
December 26, 2022
in प्रभाव, विचार/लेख, समाचार, समाज, सम्पादकीय
अन्ततः जनयुद्धका कमाण्डर “प्रचण्ड” तेस्रोपटक प्रधान मन्त्री नियुक्त

prachanda

0
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

शेर ए.सी

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनले सबभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेस आगामी पाँच वर्षका लागि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको छ । गएको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर अगाडि बढेका नेपाली कांग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतका पार्टीहरूको गठबन्धन अन्ततः तोडिएको छ र नयाँ गठबन्धन सुरु भएको छ ।

आफू पहिलो चरणमा प्रधान मन्त्री हुनुपर्ने दावीका साथ गठबन्धनको बैठकमा प्रस्तुत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेपाली कांग्रेसले राष्ट्रपति र प्रधान मन्त्री नछोड्ने भएपछि उनले एकाएक युटर्न गरेर नेकपा एमाले लगायतका सात पार्टीसँग नयाँ गठबन्धन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधान मन्त्री नियुक्त भएका छन् । उनको सपथ ग्रहण आज बेलुकी चार बजे हुने कार्यक्रम रहेको छ ।

आज यो स्थिति सृजना हुनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पदलोलुप नै हो भन्नेहरू धेरै छन् र अहिलेको अवस्थामा सबै घटनाक्रम हेर्दा त्यस्तै नै लाग्छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधान मन्त्री दुवै पद छोड्न नचाहेकोले प्रचण्डलाई के.पी. अोलीको शरणमा जान र नयाँ गठबन्धन बनाउन बाध्य तुल्यायो ।

नेकापका अध्यक्ष के.पी. अोली अन्ततः नेपाली राजनीतिका चतुर खेलाडी साबित भएका छन् । आफूसँग सम्बन्ध तोडेर गएका प्रचण्ड, जसको कारण नेकपाको संघीय र प्रादेशिक सरकार ढलेको थियो भने गत निर्वाचनमा पनि ठुलाे घाटा लागेको थियो । त्यस कुराबाट रन्थनिएका ओलीले आखिर प्रचण्डलाई फकाउन सफल भएका छन् । यदि यसो गर्न नसकेको भए नेकपा एमालेले अझ धेरै घाटा बेहोर्नुपर्ने थियो ।

जे होस्, समयमा बुद्धि पुराएकाले अब केही समयका लागि थोरै भए पनि राहत मिल्ने देखिन्छ । तर समयमा सही निर्णय गर्न नसकेको र आफ्नो हट नछोडेकाले नेपाली कांग्रेसले संघ लगायत प्रदेशमा पाँच वर्षका लागि धेरै नै घाटा बेहोर्नुपर्ने भयो । यस घटनाले एकिकृत समाजवादलाई पनि तातो दुध निल्नु न ओकल्नु भएको छ । यही नयाँ गठबन्धनमा जाऊँ ओलीसँग कटाक्ष भइरहेको छ, नजाऊँ त्यसै त राष्ट्रिय पार्टी हुन नसकेर रन्थनिनु परेको अवस्था छ, अब त पार्टी नै समापनको बाटोतिर लाग्ला कि भन्ने डर!

को कसलाई के कस्तो फाइदा वा घाटा भयो त्यो त आगामी समयले बताउला तर नवनियुक्त प्रधान मन्त्री प्रचण्डलाई हार्दिक बधाई छ । यो गठबन्धन पाँच वर्षसम्म नै कायम रहोस् र देशमा राजनीतिक स्थिरता आओस्, यही हाम्रो शुभकामना छ ।

Previous Post

सुनको भाउ तोलाको एक लाख नाघ्यो

Next Post

चार दलको बैठक : राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
चार दलको बैठक : राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास

चार दलको बैठक : राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

최고 라이브 룰렛 혜택: 어떻게 증대 시킬 수 있는지 당신의 당첨금

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

최고 라이브 룰렛 혜택: 어떻게 증대 시킬 수 있는지 당신의 당첨금

January 10, 2026

リーディング 評価された ギャンブル施設: 総合的な概要

January 10, 2026

The Ultimate Guide to Casino Platform with Bonus

January 7, 2026

Zambia Betting Guide: Everything You Need to Know

January 6, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

최고 라이브 룰렛 혜택: 어떻게 증대 시킬 수 있는지 당신의 당첨금

January 10, 2026

リーディング 評価された ギャンブル施設: 総合的な概要

January 10, 2026

The Ultimate Guide to Casino Platform with Bonus

January 7, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In