Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

ख्रीष्टियनको जनसंख्या ३० लाख भन्दा बढी, महासंघले राज्यसंग मिलि आधिकारीक तथ्याङ्क सार्वजनिक गर्छ: सी.बी. गहतराज

आशिष संवाददाता by आशिष संवाददाता
December 18, 2022
in प्रभाव, विशेष, समाचार, समाज
ख्रीष्टियनको जनसंख्या ३० लाख भन्दा बढी, महासंघले राज्यसंग मिलि आधिकारीक तथ्याङ्क सार्वजनिक गर्छ: सी.बी. गहतराज
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

३ पौष २०७९, गोविन्द विश्वकर्मा । गत बिहिबार नेपाली ख्रीष्टियन समुदायमा नै तहल्का मच्चाउनेगरी एक समाचार सार्वजनिक भयो । नेपाल ख्रीष्टियान समाज र नेपाल ख्रीष्टिय मण्डली संगतीको करिब २ वर्षे सर्वेक्षणका आधारमा नेपाली ख्रीष्टियन समुदायको अपत्यारीलो जनसंख्या सार्वजनिक गरियो । एनसिएस र एनसिएफका अनुसार नेपालमा जम्मा ७ हजार ७ सय ५८ मण्डली (चर्च) रहेको र कुल ६ लाख ८३ हजार ख्रीष्टियनहरुको जनसंख्या रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
उक्त तथ्याङ्क सार्वजनिक भएको केहि समय नवित्दै तिब्र आलोचना भईरहेको छ । कतिपयले तथ्याङ्क सहि ढंगले संकलन नभएको भन्दै आधारहिन र अपूणर् भएको दाबी गर्दैछन् भने कतिपयले उक्त तथ्याङ्कले बास्तविक ख्रीष्टियन (पिता, पुत्र, पवित्र आत्मा) ख्रीष्टियन समुदायको मात्र जनसंख्या समेटेको बताईरहेका छन् ।


सामाजिक सञ्जालहरुमा अधिकांशले उक्त तथ्याङ्क संकलन गर्दा धेरै त्रुटि भएको, आफुहरुकहाँ कहिले, कोहिपनि गणक नआएकोले हचुवाको भरमा तथ्याङ्क संकलन गरिएको बताईरहेका छन् ।

बिबाद किन ?
वास्तवमा विगत एक दशकदेखि नेपाली ख्रीष्टियन समुदायले नेपालभरी ख्रीष्टियन समुदायको जनसंख्या ३० लाख भन्दा बढी अर्थात कुल जनसंख्याको १० प्रतिशत भनेर बुझिरहेका थिए । विशेषगरी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले लामो समयदेखि उक्त तथ्याङ्क ठोकुवाको साथ दावि गरिरहेको थियो । महासंघका अध्यक्ष सी.बी. गहतराजले विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरुमा दिने आफ्ना अभिव्यक्तिमा नेपालभरी १४ हजार भन्दा बढि चर्च भएको र ३० लाख भन्दा बढि ख्रीष्टियनहरुको जनसंख्या रहेको दाबी गर्दै आएका थिए । तर पछिल्लो समय सार्वजनिक भएको उक्त झिनो तथ्याङ्कले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाललाई झुठ सावित गरिदिएको छ ।


यता उक्त आंकडा सार्वजनिक भएको एक दिन पछि नै महासंघले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सार्वजनिक भएको तथ्याङ्क आधारहिन, तथ्यहिन र भ्रमपूणर् भएको बताएको छ । महासंघले आफुहरुले राज्यसँग सहकार्य गर्दै सर्वेक्षरण गरिरहेको र आफ्नो ठोस तथ्याङ्क छिटै सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।


राज्यसँग निरन्तर ख्रीष्टियनहरुको मुद्दाहरुलाई लिई पैरवीको काम गरिरहेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टियनहरुको जनसंख्या ३० लाख भन्दा बढी र चर्चको संख्या १४ हजार भन्दा बढी रहेको स्पट पारेको छ । आफुहरुले छिट्टै ठोस जनसंख्या सार्वजनिक गर्ने महासंघका अध्यक्ष सी.बी. गहतराजले नयाँपाना न्युजलाई बताएका छन् ।

एनसिएफ, एनसिएस र एफएनसिएनबिचको कार्यगत एकता धरमराउँदै
पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्कका कारण राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल ख्रीष्टियान समाज र नेपाल ख्रीष्टिय मण्डली संगतीबिचको कार्यगत एकता धरमराउदो अवस्थामा पुगेको छ । इसाई जगतका चर्चित यी संस्थाहरुले करिब एक वर्ष अघि ७ वटा बुँदामा हस्ताक्षर गर्दै कार्यगत एकता गरेका थिए । तर बर्षदिन नबित्दै ख्रीष्टियन समुदायलाई मेलमिलाप र भाइचारकाको पाठ सिकाउने उद्देश्यले गरिएको एकता भंग हुने संघारमा पुगेको छ ।


कतिपय पक्षले राष्ट्रिय ख्रीष्टियन महासंघभित्र देखिएको आन्तरिक बिबादका कारण एनसिएस र एनसिएफ एक धु्रब तिर लागेर महासंघलाई एक्लो बनाएको दावी गरीरहेका छन भने कतिले महासंघले कार्यगत एकताको व्यवास्था गरि मनपरि गरेको बताइरहेका छन् । हाल नयाँ तथ्याङ्क सार्वजनिक गरेको एनसिए र एनसिएससँग महासंघ रुष्ठ हुनुले एकता विभाजन हुने प्रष्ट संकेत देखिएको छ ।

लेखकबाट:
आखिर जे जस्तो भएपनि आन्तरिक सहमति, सहकार्य र थप गृहकार्य गरी जनसंख्या सार्वजनिक गरिनुपर्ने थियो । यसरी ख्रीष्टियन समुदायको अधिकार र पहिचानका लागि स्थापना भएका संस्थाहरु विभाजित भई आफुखुसी समुदायलाई अन्यौलमा पार्नु यथोचित पक्कैपनि होईन ।

Previous Post

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

Next Post

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

आशिष संवाददाता

आशिष संवाददाता

Next Post

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In