Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रदेश

हामीलाई अब कसैले फुटाउन सक्दैन – अध्यक्ष सी.वी गहतराज

आशिष संवाददाता by आशिष संवाददाता
September 17, 2022
in प्रदेश, समाचार
हामीलाई अब कसैले फुटाउन सक्दैन – अध्यक्ष सी.वी गहतराज
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

आशिष संवाददाता, भदौ २३, २०७९ काठमाडौं । पछिल्लोसमय एकपछि अर्को विवादमा मुछिदै पार्टी नै फुटको संघारमा पुगेकोबेला आफ्नो सबै विवाद मिलाएर अघि बढेको सामाजिक एकता पार्टीले पत्रकार सम्मेलन मार्फत जनाएको हो । हिजो पार्टीको केन्द्रीय कार्यकारिणी समिति तथा प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक पश्चात आफुहरुको सबै आन्तरिक विवाद समाधान भई सहमतिमा आएको पार्टीका अध्यक्ष सी.बी. गहतराजले बताए ।

अध्यक्ष गहतराजले आर्थिक अपचलन गरेको, पार्टीमा एकल निणर्य लिएको लगायतका कारण देखाउदै पार्टी भित्रकै इतर समूहले अध्यक्षप्रति असन्तुष्टि जनाउंदै अध्यक्षलाई निलम्बन गरेका थिए । अध्यक्ष गहतराजले गैंडाकोटको ग्रेस चर्चलाई जग्गा उपलब्ध गराएपश्चात उक्त समूह केही लचिलो देखिएको थियो । निरन्तरको छलफल र आपसी समझदारी पश्चात हिजो बुधबार एक कार्यक्रमका विच अध्यक्ष गहतराजलाई गरिएको कारवाही फिर्ता लिएको पार्टीका वरिष्ट उपाध्यक्ष प्रेम बहादूर कार्कीले बताए ।

कार्यक्रममा आफुहरुले अध्यक्ष सी.बी. गहतराज विरुद्ध निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिएको विषयमा बोल्दै पार्टीका उपाध्यक्ष चन्द्रमाया श्रेष्ठले भन्नुभयो “सामाजिक एकता पार्टीमा केही आन्तरिक कुराका कारण फाटो आएको थियो तर सबै प्रकारका असमझदारी हटेको छ । दुवै पक्षले जितेका छौँ ।” उहाँले जोड्नुभयो “ हामीले विगतका सबैकुरा भुलेका छौँ । आज बहस भयो, आन्तरिक छलफल भयो र अब देखि सबैले सबैलाई सम्मान गर्नेछौँ । व्यक्तिगत मामलालाई संस्थागत गरि पार्टीलाई हानी पुर्याउने कुनै पनि किसिमको क्रियाकलाप नगर्ने र नगर्नहुन आग्रह गर्दछु ।”

अध्यक्ष सी.बी. गहतराजले आफुहरुलाई कुनै शक्तिले पनि फुटाउन नसक्ने बताए । “हामी देशको भविष्य निर्माण गर्न हिडेका छौं, हाम्रो लक्ष्यमा पुग्नलाई यी सानातिना कुराहरु विर्सेर अघि बढ्नु जरुरी छ ।” उनले भने “आगामी निर्वाचनमा अब कम्मर कसेर अघि बढ्नुपर्छ । यी बिचमा मलाई व्यक्तिगत रुपमा बदनाम गराउन केही तत्वको खेल थियो तर सबै परास्त भएको छ ।”

सामाजिक एकता पार्टी आसन्न संघ र प्रदेशको निर्वाचनमा देशैभर डिएसए गठबन्धन मार्फत चुनावमा होमिने तयारीमा रहेको छ ।

Previous Post

प्रकाश शुब्बाको नेतृत्व चयन गर्दै नेपाल ख्रीष्टियन समाजको १९ औं राष्ट्रिय महासभा सम्पन्न

Next Post

भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु

भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In