Friday, October 17, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home आशिष

हनोक तामाङलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै एनसिएफ नेपालको ६२ औं वार्षिक साधारण सभा सम्पन्न

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 17, 2022
in आशिष, प्रदेश, विशेष, विशेष
हनोक तामाङलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै एनसिएफ नेपालको ६२ औं वार्षिक साधारण सभा सम्पन्न
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

चितवन २४ चैत। एनसिएफ नेपालको चितवनमा जारी ६२ औं वार्षिक साधारण सभाले पास्टर हनोक तामाङलाई पुन: अध्यक्षमा निर्वाचित गर्दै आज सम्पन्न भएको छ ।

केन्द्रीय कार्यकारिणी समितीको लागि चुनावी प्रतिस्पर्धा मार्फत अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा निर्वाचन प्रणाली मार्फत चयन भएको हो ।

अध्यक्षमा प्रतिद्वन्दी नभएको कारण हनोक तामाङ नै निर्विरोध निर्वाचित भएका थिए । अन्य पदमा भने तिव्र प्रतिस्पर्धा भएका छन् ।

उपाध्यक्ष पदमा पास्टर वीर बहादुर कार्की, पास्टर किरण परियारले प्रतिस्पर्धा गरेका छन भने कोषाध्यक्ष पदमा पास्टर हिमाल राई, पास्टर हरि कुमार खाती विच प्रतिस्पर्धा भएको थियो । त्यस्तै, सचिवमा पास्टर वीर बहादुर तामाङ र केशव लुइँटेलविच प्रतिस्पर्धा भएका थिए ।

मत गनणाको अन्तिम नतिजा अनुसार उपाध्यक्ष पदमा पास्टर वीर बहादुर कार्कीले २१ मतले पास्टर किरण परियारलाई पराजित गरेका छन ।

कोषाध्यक्ष पदमा पास्टर हिमाल राईले १०० मतान्तरले पास्टर हरि कुमार खाती पराजित भएका छन् ।

सचिव पदमा वीर बहादुर तामाङले २६० मतान्तरले पास्टर केशव लुइँटेललाई पराजित गरेका छन्।

केन्द्रिय कार्यकारिणी समितिको पदावधि ३ वर्षको रहने एनसिएफ नेपालको बिधानमा उल्लेख छ।

Previous Post

एनसीएफ नेपालको केन्द्रिय विभागले पायो पूर्णता

Next Post

येशूको पुनरुत्थान तथा ईस्टरको सन्देशहरू

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
येशूको पुनरुत्थान तथा ईस्टरको सन्देशहरू

येशूको पुनरुत्थान तथा ईस्टरको सन्देशहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

October 10, 2025
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025
बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

September 25, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

October 10, 2025
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In