Thursday, March 5, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

कर्णाली के चाहान्छ?

आशिष संवाददाता by आशिष संवाददाता
February 16, 2022
in विचार/लेख
कर्णाली के चाहान्छ?
0
SHARES
390
VIEWS
Share on FacebookShare on Twitter

सचिव मनोज सुबेदी जनजागरण पार्टी नेपाल स्थाई समिति

कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार लोककल्याणकारी ब्यबस्था समातामुलक समाज निर्माण विधि को शासन संास्कूतिक र संस्कार परिवर्तन हो ।यति मात्र नभयर कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहान्छ ।र कर्णाली का लाखौ शिक्षित तर ब्यरोजगारी बौद्धिक युवाहरुले रोजगारी चाहान्छन।राज्यको पहिलो प्रथमिकता कर्णाली लाई देअोस भन्न चाहान्छ। नेपाली भाषाको उध्यगम स्थान कर्णाली ले आपनो मौलिक संस्कृति र सभ्यतालाई जोगाउन चाहान्छ। कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुडी, भेषभूषा, भाषा संस्कृति मुख्य केन्द्र बिन्दु हुन ।

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलु टुलु हेरिरहेका छन । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर दु:खका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको राज्यको आवश्यकता हो ।

तर राज्य संचालनमा कर्णाली बाट प्रतिनिधित्व गर्ने सबै नेताहरुको घैटोमा घाम लागेको छैन चुनाबको बेला झुटको खेति गरेर निमुखा कर्णाली बासी को भोट बोकेर काठमाडौं पुगिसके पछि कर्णाली भुल्ने नेता चाहादैन , कर्णाली ले कर्णाली का जनहरुबिच सुख दुख साट्ने र कर्णाली को बिषयमा बोल्ने र नौलो कर्णाली निर्माण गर्ने महान नेताको खोजिमा भौतारिरहेको छ कर्णाली , कर्णाली को नाममा जिबिको पार्जन गर्ने कुस्कारी गलत सोचको ब्यक्ति चाहादैन कर्णालिले पबित्र, निस्वार्थी, असल लिडर,जनजिबिकाको अाधारभुत आबश्यकता परिपुर्ति गर्ने ब्यक्ति चाहान्छ कर्णालीले ,र कर्णाली के मा कम छ।र जस्तो एक मात्र उदाहरण दिउँ कर्णालीलार्इ जल विद्युत उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर विद्युत हावाको रूपमा विकास गर्न सकिने आधार छन । कलकारखाना उधोग धन्दा स्थापना गर्ने धेरै आधार हरु छन त्यस्तै कर्णालीको पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्ने नपर्ने स्थिति आउछ ।तर सोच र बौद्धिक निस्वार्थी लिडरको खाचो छ ।

कर्णाली प्रदेशमा पर्ने जिल्लाहरू

१) रूकुम (पश्चिम भाग) २) सल्यान ३) डोल्पा ४) जुम्ला ५) मुगु ६) हुम्ला ७) कालीकोट ८) जाजरकोट ९) दैलेख १०) सुर्खेत

Previous Post

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

Next Post

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Wzrost Poker Online Krypto Kasyn Online: Nowa Okres Gier Pc

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Wzrost Poker Online Krypto Kasyn Online: Nowa Okres Gier Pc

March 5, 2026

The Ultimate Guide to Live Roulette Online Real Money

March 4, 2026

Ruleta móvil para iOS para tablets: La mejor experiencia de juego en tus manos

March 4, 2026

Bonos para Ruleta Baja Volatilidad: Una Guía Completa

March 4, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Wzrost Poker Online Krypto Kasyn Online: Nowa Okres Gier Pc

March 5, 2026

The Ultimate Guide to Live Roulette Online Real Money

March 4, 2026

Ruleta móvil para iOS para tablets: La mejor experiencia de juego en tus manos

March 4, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In