Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home आशिष

नेइम चर्च ज्ञानेश्वरद्वारा वडा कार्यालयलाई सहयोग रकम हस्तान्तरण

Sojan Poudel by Sojan Poudel
May 22, 2020
in आशिष, समाचार
नेइम चर्च ज्ञानेश्वरद्वारा वडा कार्यालयलाई सहयोग रकम हस्तान्तरण
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेइम चर्चका पास्टर शामूएल कार्थकले जब देशभित्र विभिन्न विपत्ति आउँछ तब नेपालमा रहेको नेपाली ख्रीष्टियन समुदायले प्रार्थना सहित आफूले सकेको सहयोग गर्दै आएको बताउनुभएको छ ।
काठमाडौंको कालोपुल ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीले का.मा.न.पा. वडा नं. ५ मा रहेको वडा कार्यालयलाई कोरोना भाइरस कोभिड-१९ का कारण सृजिएको यो दयनिय अवस्थामा मानवीय सेवाका लागि भन्दै चर्चको तर्फबाटरु. एक लाख पचास हजार सहयोग रकम वडाध्यक्ष रमेश डंगोललाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै उहाँले विगतका समयमा महाभुकम्प जाँदा होस् वा प्राकृतिक प्रकोप बाढी, पहिरो जाँदा नै किन नहोस, सबै अवस्थामा राज्य र समुदायलाई चर्चले सहायता पुर्याउँदै आएको इतिहास स्मरण गराउनुभएको थियो ।
वडाध्यक्ष डंगोलले चर्चलाई धन्यवाद दिनुहुँदै मानव सेवा नै ठुलो धर्म भएकोले यो विषमपरिस्थितिमा चर्चले रकम सहयोग गरेर सिंगो वडाका लागि एउटा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । साथै उहाँले चर्चलाई वडा कार्यालयसँग समन्वय गरी सहयोग गर्नुभएको भन्दै प्रसंशा पत्र समेत प्रदान गरिएको थियो ।

स्मरण रहोस् हाल विश्वभरि नै आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड-१९)को जोखिममा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी नेपालमा रहेका ख्रीष्टियनहरूले सशक्त रुपमा खटिएर खाँचो र अभावमा परेका मानिसहरूको सेवा गरिरहेका छन् । सेवा गर्ने क्रममा कसैले स्थानीय निकायमा रहेको दैविक प्रकोप सहायता कोषमा मण्डली तथा विश्वासीहरू मिलेर सहायता रकम प्रदान गरेर त कसैले निशुल्क खाना खुवाएर अनि कसैले विभिन्न खाद्यान्न सामाग्री बाँढेर आ-आफ्नो क्षेत्रबाट सेवा पुर्याउँदै आइरहेका छन् ।

Del

१७ मे २०२०, काठमाडौं । काठमाडौंको कालोपुल ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीले, का.मा.न.पा. वडा नं. ५ कार्यालयलाई कोभिड-१९ का कारण सृजिएको यो बिषम परिस्थितिमा मानवीय सेवाका लागि रु. १,५०,०००/- (एक लाख पचास हजार) प्रदान गरेको छ ।

जब देशभित्र विभिन्न विपत्ति आउँछ तब नेपालमा रहेको नेपाली ख्रीष्टियन समुदायले प्रार्थना सहित आफूले सकेको सहयोग गर्न सदैब तत्पर रहँदै आएको छ । विगतका समयमा भुकम्प जाँदा होस् वा प्राकृतिक प्रकोप बाढी, पहिरो जाँदा नै किन नहोस्, सबै अवस्थामा राज्य र समुदायलाई सहायता पुर्याउँदै आएको इतिहास छ ।

त्यसैगरी काठमाडौंको कालोपुलस्थित ज्ञानेश्वरमा रहेको नेपाली इसाई मण्डलीले पनि काठमाडौं महानगरपालिका वडा नम्बर ५ कार्यालयमा पुगी वडाअध्यक्षलाई कोभिड-१९ का कारण सृजिएको यो बिषम परिस्थितिमा मानवीय सेवाका लागि भन्दै रु. १,५०,०००/- (एक लाख पचास हजार) प्रदान गरेको हो । उक्त रकम नेइम मण्डलीका पास्टर शामुएल कार्थकको बाहुलीबाट सो मण्डली रहेको वडा कार्यालयका वडा अध्यक्ष रमेश डंगोललाई हस्तान्तरण गर्नु भएको थियो ।

वडा कार्यालयले पनि नेपाली इसाई मण्डलीलाई यो बिषम परिस्थितिमा आफूसँग समन्वय गर्नु भएको भन्दै हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रसंशा पत्र पनि प्रदान गरेको थियो ।

स्मरण रहोस् हाल विश्वभरि नै आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड-१९)को जोखिममा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी नेपालमा रहेका ख्रीष्टियनहरूले सशक्त रुपमा खटिएर खाँचो र अभावमा परेका मानिसहरूको सेवा गरिरहेका छन् । सेवा गर्ने क्रममा कसैले स्थानीय निकायमा रहेको दैविक प्रकोप सहायता कोषमा मण्डली तथा विश्वासीहरू मिलेर सहायता रकम प्रदान गरेर त कसैले निशुल्क खाना खुवाएर अनि कसैले विभिन्न खाद्यान्न सामाग्री बाँढेर आ-आफ्नो क्षेत्रबाट सेवा पुर्याउँदै आइरहेका छन् ।

Previous Post

असल शुक्रबार र पुनरुत्थान आइतवार बारे हाम्रो बुझाइ

Next Post

एफिसीको पत्र: एक परीचय

Sojan Poudel

Sojan Poudel

Next Post
एफिसीको पत्र: एक परीचय

एफिसीको पत्र: एक परीचय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In