Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

असल शुक्रबार र पुनरुत्थान आइतवार बारे हाम्रो बुझाइ

Sojan Poudel by Sojan Poudel
May 22, 2020
in समाचार
असल शुक्रबार र पुनरुत्थान आइतवार बारे हाम्रो बुझाइ
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

केपी अधिकारी

फिलाडेल्फिया चर्च , भैंसेपाटी , ललितपुर

आज भोलि हाम्रो समाजमा प्राय: काममा व्यस्त रहने मानिसहरूले  हप्ताभरि काम गर्नुहुन्छ । सबैमा शुक्रबार आउने बित्तिकै एक किसिमको तरंगको पैदा हुने गरेको देखिन्छ: आज त शुक्रबार, भोलि शनिवार त छुट्टी । ल है साथीहरू, आज गुड फ्राइडे कसको र कुन स्थानमा मनाउने“ भन्ने चलन अनि सो अनुसार शुक्रबार राती अबेरसम्म पनि साथी, आफन्त, अफिसका सहकर्मी आदिसँग रमाउने अनि आनन्द गर्ने चलन एक प्रकारले समाजका सबै वर्गका मानिसहरूमा देखिन्छ I यो एक किसिमको कामको प्रेसरको साप्ताहिक थकानको आराम र विश्राम अनि फुर्सतको समयको व्यक्त वाक्यांश बनेको छ “गुड फ्राइडे” I अनि यस्ता शुक्रबारहरू वर्षमा ५२ वटा आउने र हरेक शुक्रबारलाई गुड फ्राइडे भन्ने सामान्य सोच र अभ्यास भइ नै रहेको छ र रही नै  रहनेछ I

तर हामी इसाईहरूका लागि असल शुक्रबार एउटा मात्र हो र त्यो शुक्रबारका दिन ख्रीष्ट येशू हामी मानव जातिको सबै पापहरूको सट्टा आफैं क्रूसमा बलिदान हुनुभयो र हामीले अब हाम्रा पापको लागि कुनै सजाय भोग्नु पर्नेछैनI उहाँको बलिदानका कारण हामी आज हामी स्वतन्त्र रूपमा जिउन सक्ने ख्रीष्टको राज्यका नागरिक भएका छौं I त्यसकारण हाम्रा निम्ति असल शुक्रबार अथवा गुड फ्राइडे विशेष महत्वको रहेको छ, जुन साधारण समाजको सोचबाट धेरै माथि छ I हाम्रा मुक्तिदाता येशू ख्रीष्टले हाम्रै निम्ति कलवरी क्रूसमा आफ्नो यात्रा गर्दा बोल्नुभएका सात वाणीहरूले हाम्रो जीवनमा धेरै फरक पारेको छ अनि हाम्रो सबै पीडाको अन्त्य भएको छ I यस अर्थमा ख्रीष्टको क्रूसको यात्रा र जीवन बलिदानले हामीलाई मानवको उच्च संघारमा पुर्याएको र हामीले जीवनको भोगाई र ठम्याईलाई नजिकबाट नियाल्ने गरी येशूका वाणीहरूले प्रमाणित गरेका छन् I

ख्रीष्ट येशूको वाणी /सन्देशबाट हामीले जीवनमा नजानी नहुने सात कुराहरू:

  • हामीले बिना शर्त सबैलाई क्षमा दिनुपर्छ (लूका २३:३४ )
  • हामीले आफ्ना पापबाट छुटकारा पाई सकेका छौं  (लूका २३: ४३ )
  • हामीले आफ्नो जिम्मेवारी र कर्तव्यलाई भुल्नुहुँदैन (यूहन्ना १९:२६-२७)
  • हामी आफ्नो पापसँग बिछोड हुनै पर्छ (मत्ती २७:४६ )
  • हामी ख्रीष्टमा तृष्णा जाग्ने बन्नु पर्दछ (यूहन्ना १९:२८)
  • हामी संसारका लेखि  मरेको हुनु पर्दछ (यूहन्ना १९:३०)
  • हामीले हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नु पर्दछ (लूका २३:४६)

शुक्रबारका दिन ख्रीष्टले आफ्नो देह त्याग गर्नुभयो र उहाँ शनिबारको दिनमा चिहानमा रहनुभयो I यो  मृत्यु मानिसले मर्नै पर्ने कुरा उहाँले आफैले प्रमाणित गरी संसारलाई देखाउनुभएको छ I जसका कारण हाम्रो मृत्यु अब रहेन र हामी साँच्चिकै आनन्दित भएका छौँ र आज स्वतन्त्र पनि बनेका छौं I हामी भन्न सक्छौं कि हामी ह्यापी-असल शुक्रबार वा गुड फ्राइडे I

त्यसै गरी “ईस्टर सन्डे” ले पनि हामीलाई धेरै कुरा सिक्ने मौका दिएको छ र यो दिनलाई हामी मृत्युमाथिको विजयको दिन पनि भनेर मनाउन सक्छौं I

त्यसै गरी ईस्टर सन्डे पनि हाम्रो निम्ति अति नै महत्त्वपूर्ण घडी हो, जुन दिनमा ख्रीष्ट येशूले मृत्युलाई निल्नुभयो र जीवनमा पुनरुत्थान हुनुभयो I अब मृत्युको राज्य खारेज/समाप्त भई जीवनको राज्य प्रभुले हामीलाई दिनुभएको छ I

पवित्रशास्त्रले हामीलाई विभिन्न तरिकाबाट ईस्टरको महत्त्व बारे प्रष्ट गरेको छ, जसलाई हामीले सजिलै बुझ्न र अरुलाई पनि बुझाउन सक्छौं I

  • हामीलाई थाहा छ कि हाम्रा प्रभु येशू जीवित हुनुहुन्छ (हिजो, आज अनि भोलि), जसको  हामी सेवा गर्छौं (प्रकाश १:८, हिब्रू १२:२२)
  • हामीलाई थाहा छ कि हाम्रा परमेश्वर सत्य हुनुहुन्छ (यर्मिया १०:१०, गन्ती २३:१९, हिब्रू ६:१८)
  • हामीलाई थाहा छ, हाम्रो मुक्ति निश्चित छ (रोमी १५:१७-१८, हिब्रू ७:२४-२५)
  • हामीलाई थाहा छ, हामीले अनन्त जीवन पाएका छौं (रोमी ६:२३, तीतस २:२४)
  • हामीले पापमाथि विजय पाएका छौं (१ पत्रुस २:२४, रोमी ६:१४)
  • हामीले हाम्रो सबै कुराहरू परमेश्वरको महिमाको निम्ति चलाउने छौं (कलस्सी १:२७)
  • हाम्रो आशा र जीवनको अनन्तता परमेश्वरमा लुकाइएको छ (१ कोरिन्थी १५:२१-२३ )

हामी हाम्रो सोच र हामी रहेको समाजको भोगाइ, गराइ र तरिकाभन्दा पनि परमेश्वरले निर्दिष्ट गर्नुभएको स्वर्गीय अनि सो अनुसारको फरक तरिकाबाट यस वर्षको “गुड फ्राइडे र ईस्टर सन्डे”  बाइबलीय आधारमा मनन गर्न र  मनाउन सकौं (देशको परिस्थिति र माहोल अनुरूप) ।

यसै अवसरमा सबैलाई शुभकामना पनि !

Previous Post

साक्षीहरूको बादल: महान् लेन्टको सन्दर्भमा (हिब्रू १२:१)।

Next Post

नेइम चर्च ज्ञानेश्वरद्वारा वडा कार्यालयलाई सहयोग रकम हस्तान्तरण

Sojan Poudel

Sojan Poudel

Next Post
नेइम चर्च ज्ञानेश्वरद्वारा वडा कार्यालयलाई सहयोग रकम हस्तान्तरण

नेइम चर्च ज्ञानेश्वरद्वारा वडा कार्यालयलाई सहयोग रकम हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In