Wednesday, November 5, 2025

हाम्रो आशिष्

Hamro ashish radio

राष्ट्रियसभा चुनावका लागि दुई हजार ४७ जना मतदाता

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  मतदाता नामावली स्वीकृत गरेको छ। उक्त निर्वाचनमा कूल दुई...

कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति

४ पुस, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् । बुधबार...

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

आशिष संवाददाता, १७ मंसिर, २०८० काठमाण्डौ l नेपाल राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ नेपाल) तथा नेपाल ख्रीष्टियन समाज (एनसिएस) द्वारा संयुक्तरूपमा...

भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

सिगात्से  : भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम भएको छ। बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर...

मन्त्रीहरूको एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय

काठमाडौँ : सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ।  बिहीवार सिंहदरबारमा बसेको...

प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण

काठमाडौं : मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार प्रधानमन्त्री...

कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले आज (बिहीवार) प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोनयन गरिएका सदस्यहरुको नाम सार्वजनिक गरेकी छन्।...

समयमा वित्तीय विवरण नबुझाउँदा ८९ सूचीकृत कम्पनीलाई कारवाही

२२ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सयममा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक...

रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ ।...

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

२० कात्तिक, बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले...

Page 16 of 25 1 15 16 17 25
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.