सर्वोच्चका दुई सहसचिव रजिष्ट्रारमा बढुवाका लागि सिफारिस

0

काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च अदालतका सहसचिवहरू ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गरेको हो। आयोगको सिफारिसपछि अब उनीहरूको बढुवा प्रक्रिया अघि बढ्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here