११ दिनपछि सकुशल भेटिए १५ महिनाका बालक, अपहरण आरोपमा महिला पक्राउ

0

धनुषाको विदेह नगरपालिका–६, तीनकोरियाबाट हराएका १५ महिनाका बालक ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here