ललितपुर महानगरले हटायो सुकुम्बासी बस्ती

0

काठमाडौं : ललितपुर महानगरले बालकुमारीस्थित बागमती नदी छेउमा २५ वर्षदेखि बसेको सुकुमबासी बस्ती हटाएको छ। आइतबार बिहान करिब ९ घर टहरा रहेको बस्तीमा आज बिहान ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा हटाइएको छ।

काठमाडौं महानगरले थालेको अवैध घर टहरा भत्काउने अभियानलाई अरू स्थानीय तहहरूले पनि सिको गर्दै पछिल्लो समय देशभर सरकारी अतिक्रमणमा परेको जग्गा फिर्ता लिने अभियान चलिरहेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here