गुलशनले लिए विकेट, नेपाललाई तेस्रो सफलता

0


काठमाडौं : 
आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। 

नेपालका लागि  गुलशन झाले तेस्रो  सफलता दिलाएका हुन्।  यसअघि ललित राजवंशी र करण केसीले सफलता दिलाएका थिए। 

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।

त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृंखला पनि खेल्नेछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here