Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

विभिन्न स्थानमा ९ जना मृतावस्थामा फेला

आशिष सम्बाददाता by आशिष सम्बाददाता
July 14, 2024
in प्रभाव, विशेष, समाचार
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  प्रहरीले विभिन्न स्थानमा ९ जना मृतावस्थामा फेला परेको जानकारी गराएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २४ घण्टाको अवधिमा झापाको भद्रपुर नगरपालिका-३ ज्ञाने चोकस्थित चौतारामा सोही ठाउँ बस्ने ५० वर्षीय राजु भन्ने गणेश बहादुर खड्का शनिवार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका-७ बस्ने ६५ वर्षीय मोती भुल सोही ठाउँस्थित चोरी नदीमा शनिवार मृत अवस्थामा फेला परेका छन् । 

 यसैगरी नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीमा सर्लाही बरहथवा नगरपालिका-३ बस्ने १९ वर्षीय रमित कसुर माझी र चितवन माडी नगरपालिका-१ बस्ने २२ वर्षीय विकास परियार शनिवार मृत अवस्थामा फेला परेका छन् । 

चितवन भरतपुर महानगरपालिका-२९ नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा बिहीबार बिहान पहिरोले २ वटा बस बगाएकोमा रमित कसुर काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा र विकास वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एन्जल लेखेको बागमती प्रदेश०३-००६ ख १५१६ नम्बरको बसमा सवार रहेको खुल्न आएको प्रहरीले जनाएको छ । 

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बैशाखा सिविरस्थित स्याली नदीमा सोही नगरपालिका-१ तल्लो चौराह स्थित मामा घरमा बस्ने डडेल्धुरा परशुराम नगरपालिका-६ तातापानी घर भएकी महादेब नाथकी छोरी १४ वर्षीया पुष्पा नाथ शनिवार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुन्दरनगरस्थित केराबारीमा एक  पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । 

कास्कीको रूपा गाउँपालिका-२ स्थित मार्से खोलामा पनि सोही गाउँपालिका-१ देउपुर बेसीस्थित बहुउदेशीय कृषि तथा पशुपन्छी फर्ममा काम गरी बस्ने पोखरा महानगरपालिका-३ घर भएका ३२ वर्षीय सर्गम श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका छन् । 

रौतहटको माधवनरायण नगरपालिका-४ मानपुर टोलमा अन्दाजी ३० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया टोलस्थित सडक छेउको कुलोमा अन्दाजी ३० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सितलबजारस्थित त्रिशुली नदीमा अन्दाजी ५० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Previous Post

ललितपुर महानगरले हटायो सुकुम्बासी बस्ती

Next Post

अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु

अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In