Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव धर्म

अन्तरधार्मिक शान्ति महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्‍न

Sojan Poudel by Sojan Poudel
September 16, 2021
in धर्म, समाचार, समाज
अन्तरधार्मिक शान्ति महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्‍न
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अन्तरधार्मिक शान्ति महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्‍न भएको छ। देशमा शान्ति र मेलमिलाप कायम गर्न विभिन्‍न धार्मिक समुहको संलग्नता रहेको अन्तरधार्मिक शान्ति महासंघको तेस्रो वार्षिक साधारण सभा महासंघका अध्यक्ष रामभक्त कुरुम्वाङको अध्यक्षतामा सम्पन्‍न भएको हो।

सबै धर्मका धर्मगुरुहरुले पालैपालो आ-आफनो धार्मिक विश्वासअनुसार प्रार्थना गरि सभाको सरुवात गरिएको सो सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व गृहराज्य मन्त्री दिपक बोहोराले देशमा शान्ति र मेलमिलाप कायम गर्न सबै धर्मको प्रमुख कर्तव्य भएको बताउनुभयो। उहाँले देश धर्मनिरपेक्ष भएपनि सबै धर्मले स्वतन्त्रपूर्वक आफनो धार्मिक अभ्यास र अधिकार नपाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए।

सभाका अध्यक्ष कुरुम्वाङले महासंघ स्थापनाको औचित्य प्रष्ट पार्दै सबै धार्मिक समुदायबीच शान्ति र मेलामिलाप कायम गर्न विभिन्‍न कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुभयो। उहाँले हालसम्म महासंघले विभिन्‍न धार्मिक समुदायमा आइपरेका विभिन्‍न समस्यामा पैरवी गर्दै आएको हुँदा महासंघले आगामी दिनमा सबै धर्महरुलाई एक ठाउँमा ल्याउन सहकार्य समन्वय गर्ने योजना रहेको बताए।

कार्यक्रममा ख्रीष्टियन, हिन्दु, बुद्धिष्ट, मुस्लिम, बहाई, श्री शाही, किराँत, मष्ठो लगायतका विभिन्‍न संघसंस्थाका प्रतिनिधि एवं धार्मिक अगुवाहरुको उपस्थिती रहेको थियो। यसैबीच संस्थाले धार्मिक स्वतन्त्रताको विषयमा एकदिने अन्तरक्रिया गरेको छ।

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय सन्धी सम्झौता, यूएनका नीति नियम र अन्तरराष्ट्रिय कानुन, नेपालको संविधान र कानुनको विषयमा प्रश्‍नोत्तर गरिएको थियो। देशमा धार्मिक सहिष्णुताका लागि अन्तरधार्मिक शान्ति महासंघ नेपाल विशेष क्रियाशिल रहेको छ।

Previous Post

आजबाट संसद् अधिवेशन सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

Next Post

Contextual Theology: Localizing the Global Faith

Sojan Poudel

Sojan Poudel

Next Post
Contextual Theology: Localizing the Global Faith

Contextual Theology: Localizing the Global Faith

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In