Monday, September 8, 2025

हाम्रो आशिष्

Hamro ashish radio
आशिष सम्बाददाता

आशिष सम्बाददाता

शालोम वप्तिस चर्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

शालोम वप्तिस चर्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर, सुनाकोठीमा रहेको शालोम वप्तिस चर्चमा नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l सुनाकोठी आसपासमा बसोबास...

मध्यपूर्वी एसियामा युद्धको त्रास, लेबनानमाथि आक्रमणको तयारीमा इजरायल

मध्यपूर्वी एसियामा युद्धको त्रास, लेबनानमाथि आक्रमणको तयारीमा इजरायल

काठमाडौं : गोलान हाइट्समा १२ बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणले मध्यपूर्वी एसियालाई खतरनाक युद्धतर्फ धकेलेको छ। शनिबार गोलान हाइट्समा फुटबल...

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

काठमाडौं : अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा...

रौतहटमा एड्स रोगी बढ्दै, थपिए १४२ जना संक्रमित

रौतहटमा एड्स रोगी बढ्दै, थपिए १४२ जना संक्रमित

रौतहट : रौतहटमा एचआइभी एड्स संक्रमितको संख्या बढ्दै गएको एक तथ्याङ्कले बताएका छन्। गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल...

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान...

नवलपरासीमा घाँटी रेटेर एक युवाको हत्या

नवलपरासीमा घाँटी रेटेर एक युवाको हत्या

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा घाँटी रेटेर एक युवाको हत्या भएको छ। नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले धारिलो हतियारले...

पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ विद्यार्थी घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ विद्यार्थी घाइते

काठमाडौं : पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा २१ विद्यार्थी घाइते भएका छन्। एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको...

विद्युत् प्राधिकरणले गर्‍यो ६ उद्योगको लाइन जोड्ने निर्णय

विद्युत् प्राधिकरणले गर्‍यो ६ उद्योगको लाइन जोड्ने निर्णय

८ साउन, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ...

सेयर बजार २८ महिनाकै उच्च विन्दुमा, १४ अर्बमाथिको कारोबार

सेयर बजार २८ महिनाकै उच्च विन्दुमा, १४ अर्बमाथिको कारोबार

८ साउन, काठमाडौं । मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ...

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

७ साउन, सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।...

Page 6 of 76 1 5 6 7 76
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.