कुशल मल्लले दिलाए सफलता, आएरल्याण्डलाई पाँचौँ झट्का

0


काठमाडौं : 
आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ। 

नेपालका लागि कुशल मल्लले विकेट लिएका हुन्। यसअघि  गुलशन झाले दुई, ललित राजवंशी र करण केसीले सफलता दिलाएका थिए। 

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।

त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृंखला पनि खेल्नेछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here