इजरायली सेनाद्वारा गाजाको रफाह क्रसिङ नियन्त्रणमा

0

इजरायलको सेनाले गाजापट्टीको दक्षिणमा रहेको रफाह शहरमा आतंकवाद बिरोधी अभियान सुरू गरेको र गाजाको राफा क्रसिङमा सञ्चालनात्मक नियन्त्रणमा लिएको जनाएको छ।

 इजिप्टबाट युद्धग्रस्त गाजासम्म मानवीय सहायताका लागि मार्गको रूपमा काम गर्ने क्रसिङ सेवा थियो। सोमवार राति हमला सुरू भएदेखि इजरायलले रफाह क्रसिंगको गाजा पक्षलाई नियन्त्रणमा लिएको बताएको छ। इजरायली सेनाले कम्तिमा २० विद्रोही मारेको पनि बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here