नेपालको खराब ब्याटिङ, गुलशन झा आउट

0

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। 

नेपालको लगतार विकेट झर्ने क्रम रोकिएको छैन। गुलशन झा ४ रन बनाएर आउट भए। 

यस्तै, आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here