थपिए ८१६७ संक्रमित, थप १८७ जनाको मृत्यु

0

पछिल्लो २४ घण्टामा ८ हजार एक सय ६७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म ती संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

मुलुकभर कोरोना भाइरस संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here