Friday, September 12, 2025

हाम्रो आशिष्

Hamro ashish radio

प्रभाव

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघ्यो

गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार...

काम गर्न नसके ठाउँ छोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको आशा बचाउन सरकारले गम्भीर रुपमा काम गर्नुपर्नेमा जोड दिँदै काम गर्न नसके ठाउँ...

जिल्लालाई अधिकार सम्पन्न बनाउने विषयमा माओवादीमा छलफल

काठमाडौँ । माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल थालेको छ । पार्टीको विधान मस्यौदा बनाउन गठन भएको मस्यौदा...

कांग्रेस केन्द्रीय समिति बैठक सुरु,

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा...

राष्ट्रियसभा चुनाव : आयोगले तोक्यो ७ मतदान स्थल र १४ मतदान केन्द्र

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। आयोगले निर्वाचनका लागि...

लडेर वृद्धको मृत्यु

पाल्पा : निस्दी गाउँपालिका-५ गेझाका ७१ वर्षीय बेलबहादुर खाम्चाको लडेर मृत्यु भएको छ। सोही वडाको ढुंगानाबेसीबाट पैदल घर फर्कने क्रममा बुधबार...

सल्यानको दार्मामा २४१ अस्थायी आवास निर्माण

सल्यान : चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म २४१ अस्थायी आवास निर्माण भएका छन्। विभिन्न राजनीतिक दल, स्थानीय...

स्वास्थ्यमन्त्री बस्नेतले वीरको नयाँ दरबन्दीमा ‘आफ्ना मान्छे’ नियुक्त गरेरै छाडे

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा सिर्जना गरिएको नयाँ दरबन्दीमा ‘आफ्ना मान्छे’ नियुक्त गरेको पाइएको छ। गत असोजको अन्तिम साता  चिकित्सा...

विवाह गराइदिन्छु भन्दै बोलाएर महिलाको हत्या, फरार व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं :  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या...

एनएसएल फुटबल : आज काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्ने

काठमाडौं : नेपाल सुपर लिग एनएसएल फुटबलमा बिहीबार काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्ने छन्। ​त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु...

Page 37 of 57 1 36 37 38 57
  • Trending
  • Comments
  • Latest

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.