जहाज दुर्घटनामा ४९ जनाको मृत्यु, २४ जना घाइते

0
Nepalese rescuers stand near a passenger plane from Bangladesh that crashed at the airport in Kathmandu, Nepal, Monday, March 12, 2018. (AP Photo/Niranjan Shreshta)

काठमाडौं-२८ फागुन, त्रिभुव अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको जहाज युएस-बंगलामा सवार ७१ जनामा ३३ नेपालीहरू, ३२ जना बंगादेशी, १ जना माल्दिभ्स र १ जना चीनका यत्रुहरू थिए। ४ जना चालक दलका थिए। ३७ जना पुरूष, २६ जना महिला र २ जना बच्चाहरू भएको उल्लेख गरिएकाो छ। दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २४ जना घाइतेहरूको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here