Tuesday, March 17, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

आशिष सम्बाददाता by आशिष सम्बाददाता
July 10, 2024
in प्रभाव, समाचार
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : देशका विभिन्न स्थानमा भएका पछिल्ला सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

चितवन, भरतपुर महानगरपालिका-१० बिशाल चोकमा काठमाडौंबाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०३५३ नम्बरको बसको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका-११ भोजाड बस्ने ७२ वर्षीय खेमलाल अधिकारीको मंगलबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, रामेछाप मन्थली नगरपालिका-७ कल्लेरीमा मन्थलीबाट पिङ्खुरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर मंगलबार बेलुकी दुर्घटना हुँदा बोलेरोमा सवार मन्थली नगरपालिका-७ कल्लेरी गणेशथान बस्ने ६५ वर्षीया माया विकको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको मन्थली अस्पताल रामेछापमा र बोलेरोमा सवार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, रोल्पा रून्टिगढी गाउँपालिका-६ स्याला स्थित सडकमा रा.१ ख २१३१ नम्बरको मिनी ट्रक मंगलबार राति दुर्घटना हुँदा चालक रून्टिगढी गाउँपालिका-६ निगालपानी बस्ने ३२ वर्षीय महेश थापाको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मिनी ट्रकमा सवार १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोरङ सुनवर्षी नगरपालिका-६ खिर्किडाँगी स्थित सडकमा झपडतलबाट खिर्किडाँगीतर्फ जाँदै गरेको को.१ प ६३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन दासको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Previous Post

बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

Next Post

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Pojawienie Ethereum Przedsiębiorstw Hazardowych: Nowa Granica w Grze Online

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Pojawienie Ethereum Przedsiębiorstw Hazardowych: Nowa Granica w Grze Online

March 16, 2026

Every little thing You Required to Find Out About Online Gambling Enterprises that Accept Mastercard

March 15, 2026

Esplorando il Globo dei Casinò con Bitcoin Denaro

March 15, 2026

Nasilenie Stron Kasynowych na Żywo z Kryptowalutami: Zmiana Doświadczenia Hazardowych

March 13, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Pojawienie Ethereum Przedsiębiorstw Hazardowych: Nowa Granica w Grze Online

March 16, 2026

Every little thing You Required to Find Out About Online Gambling Enterprises that Accept Mastercard

March 15, 2026

Esplorando il Globo dei Casinò con Bitcoin Denaro

March 15, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In