बानेश्वरमा सुरु भयो कांग्रेस संसदीय दलको बैठक

0

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको हो।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here