एमाले प्रदेश पदाधिकारीको भेला १९ गते काठमाडौंमा

0

काठमाडौं : नेकपा एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौंमा हुने भएको छ। 

पुस १९ गते हुने भेलामा  सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायततको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए। 

भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ। भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here