Friday, January 30, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

बालकुमारी घटनाका दोषी कोही उम्किन पाउँदैनन् : गृहमन्त्री

आशिष सम्बाददाता by आशिष सम्बाददाता
January 1, 2024
in Politics, विशेष, समाचार, सरकार
बालकुमारी घटनाका दोषी कोही उम्किन पाउँदैनन् : गृहमन्त्री
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जानेगरी भएको घटनाका दोषीहरू कोही पनि कानुनबाट उम्किन नपाउन बताएका छन्।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
घटनाको दोषी पत्ता लगाउन सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरिसकेको र त्यसले दिएको सुझावको आधारमा दोषीमाथि कानुनी कारबाही गर्ने दृढतासमेत उनले व्यक्त गरे।

उनले भने, ‘पहिलो दिन त्यो घटना घटेको थाहा पाउन साथ नै प्रारम्भिक कदम हाम्रो के भयो भने छानविन समिति बनाउने कुरा भयो। अहिले सरकारले जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत पूर्व-न्यायाधीशको अध्यक्षतामा आज विहान मात्रै मन्त्रिपरिषद बैठक बसेर उच्चस्तरीय छानविन समिति गठन गरिएको छ। म माननीय सदस्यहरुलाई के कुरा म माननीय सभापतिमार्फत अत्यन्तै दृढतापूर्वक आश्वास्त पार्न चाहन्छु भने योसँग सम्बन्धित सबै सेरोफेरोमा त्यो छानविन समितिले छानविन गर्नेछ। विभिन्न पक्षहरु दोषी हुन सक्छन्। सबै पक्षमा छानविन गर्नेछ। जोजो दोषी देखा पर्छन् । ती सबैलाई कानूनको दायरामा, कारबाहीको दायरामा ल्याइनेछ।’

त्यस्तै उनले दुई मृतकका परिवारलाई उनीहरूले गर्नसक्ने र सम्भव हुने प्रकृतिको रोजगारी पनि सरकारले दिने बताए। त्यसका लागि प्रधानमन्त्रीसँग समेत कुरा भइसकेको उनले बताए।

त्यस्तै, गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायतासमेत उपलब्ध गराउने घोषणा गरेका छन्।

सरकारले दिएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको उनले बताए।

Previous Post

कोशीलाई ८९ रनको चुनौती

Next Post

ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिं के गर्छ ?

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिं के गर्छ ?

ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिं के गर्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Space Wars 2 PowerPoints: Космический шутер в мире казино

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Space Wars 2 PowerPoints: Космический шутер в мире казино

January 30, 2026

January 29, 2026

The Intricacies of Blackjack Gambling Enterprise: A Comprehensive Overview

January 23, 2026

January 23, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Space Wars 2 PowerPoints: Космический шутер в мире казино

January 30, 2026

January 29, 2026

The Intricacies of Blackjack Gambling Enterprise: A Comprehensive Overview

January 23, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In