बाजुरामा भूकम्पको धक्का

0

बाजुरा : जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरको भूकम्प गएको हो। भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरू थप जोखिममा परेका छन्।

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here